समाचार
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीहरुले आज आ–आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित १४ सदस्य रहेका छन् । तीमध्ये कांग्रेसबाट मन्त्री बनेका ६ जनाले आज पदभार ग्रहण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार, कांग्रेस बाटै मन्त्री बनेका मधुकुमार...
बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन् । गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । लामाले नेपालको संविधानको धारा...
आइतबार ११३ अंक बढ्यो सेयर बजार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ११३ अंक बढेर नेप्से परिसूचक २६८१ अंकमा कायम भएको जनाइएको छ । यस्तै, यस दिन कुल १५ अर्ब ८१ करोडको कारोबार भएको छ भने ४ करोड ३ लाख कित्ता सेयर...
स्थापना दिवसको अवसरमा ॐ वृद्धाश्रमलाई नगद सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, चौकीटोलस्थित ॐ वृद्धाश्रमलाई सहयोग प्राप्त भएको छ । हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाले शनिबार स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको हो । सहकारीले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा आश्रमलाई १० हजार ५...
बागमतीमा १४ मन्त्री नियुक्त, चार मन्त्रीद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल संख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । प्रदेशका ४ मन्त्रीले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त गरेका ४ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका थिए । शपथ ग्रहण...
१५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
मकवानपुर । रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी रिद्धिसिद्धि सिमेन्टले गत वर्षको एसईई परीक्षमा ३.५ जीपीएदेखि ४ जीपीएसम्म नतिजा ल्याएका विद्यार्थी मध्येबाट छनौट गरी १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।...
हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले २ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो क्रममा...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । भक्तपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान सवा १ बजेको समयमा जिल्लाको मध्यपुर ठिमी नगरपालिका–४, नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडीबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोपथ बन्द
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पहिरोका कारण बन्द भएको छ । पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वर्षाका कारण कान्तिलोकपथ सडकखण्ड अन्तरगत विभिन्न ६ स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको हो । गएराति १२ः४५...
माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । यस्तै, बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनुका साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ । केही दिन...










