समाचार
आज साउन १५ अर्थात खीर खाने दिन
मकवानपुर । आज साउन १५ गते अर्थात खीर खाने दिन । नेपालीहरुले मंगलबार घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खीर खाएर रमाईलो गरी यो पर्व मनाउँदै छन् । असार १५ मा दही चिउरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा...
धनुषामा कुटपिटबाट पुरुषको हत्या
जनकपुरधाम । धनुषामा कुटपिट गरी एक पुरुषको हत्या गरिएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते ठाकुरको...
आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको...
आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । दिउँसो सवा १ बजे बस्ने उक्त बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिने भएका छन् । गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा...
योगदान राष्ट्रको हेटौंडा नगर कमिटी गठन
मकवानपुर । योगदान राष्ट्रको लागि हेटौंडा नगर कमिटी गठन गरिएको छ । सोमबार हेटौंडा–५ स्थित सिटी कलेज मकवानपुरको सभाहलमा आयोजित भेलाले बेलप्रसाद खतिवडालाई संयोजकत्वमा नगर कमिटी गठन गरेको हो । यस्तै, सफल दुतराजलाई उपसंयोजकमा चयन भएका छन् । योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पदम प्रसाद (मिलन) सेढाईको अध्यक्षता र...
पूर्व राज्यमन्त्री रायको हत्या प्रकरणः आरोपित दुई जना सार्वजनिक
जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा आरोपित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, उनीहरूले पूर्व राज्यमन्त्री रायको हत्यामा...
माओवादी पदाधिकारी बैठकः मंगलबार प्रचण्डले जवाफ दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमको भोलि मंगलबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जवाफ दिने भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले मंगलबार बस्ने बैठकमा जवाफ दिने भएका हुन् । बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने...
ऊर्जामन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच आज भेटवार्ता भएको छ । उनीहरुबीच ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको जनाइएको छ । क्रममा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य...
पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु
पोखरा । पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग...









