समाचार
काठमाडौंको बल्खु खोलामा एक जना मृत भेटिए
काठमाडौं । काठमाडौंको बल्खु खोलामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । बिहान साढे ७ बजेको समयमा बाँके घर भई हाल सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो मृत अवस्थामा भेटिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरीका अनुसार, उनको बल्खु खोलामा आएको बाढीले...
कामदार भिसाका लागि लोटरी खोल्दै अमेरिका
अमेरिका । अमेरिकाले कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक वर्ष २०२५ का लागि दोस्रो पटक लोटरी खोल्न लागिएको हो । आर्थिक बर्ष २०२५ का लागि तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट...
बाढीले बगाउँदा इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुर बेपत्ता
भोजपुर । मध्यराति आएको वर्षासँगै आएको बाढीले बगाउँदा भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बाढीमा परेर बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खोलामा आएको बाढीले...
शिक्षक तालिममा सहभागीहरुलाई अभिमुखीकरण
मकवानपुर । नवोदय इनोभेसन सेन्टर, हेटौंडाले संचालन गर्ने १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिममा सहभागीहरूलाई मंगलबार अभिमुखीकरण दिइएको छ । स्कुलहरूलाई सक्षम शिक्षक उपलब्ध गराउनका लागि एक वर्ष अवधिको तालिम सुरु गरेको नवोदय इनोभेसन सेन्टरले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्देश्य, आवश्यकता र प्रभाव बारे प्रस्तुती दिँदै...
बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडाले जनाएको छ । यसअघि मंगलबार बसेको बैठकमा पहिलो पटक मुख्यमन्त्री बनेका बहादुर सिं...
कुवेतमा अलपत्र परेका चार नेपालीको उद्धार
काठमाडौं । कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गरिएको छ । एजेन्टले कुवेत पुर्याएर करिब ३–४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्धार गरिएको हो । नवलपरासी घर भएका ९ जनामध्ये ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको हो । उनीहरुलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका...
२०८४ को निर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् ।...
हेटौंडा–१५ मा जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम
मकवानपुर । दिब्य सेवा निकेतन आश्रम, हेटौंडा–१५ मा मंगलबार जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम कालिकामाइ टोल विकास आमा समूह हेटौंडा–८ ले आयोजना गरेको हो । कार्यक्रम समूहको अधयक्ष रेनु खड्काको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा आश्रमका केन्द्रिय सदस्य केदार न्यौपाने, टोल विकास...
बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख
मकवानपुर । बागमती प्रदेशमा प्रदेश प्रमुख फेरिएको छ । संघीय सरकारले तीन प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेसँगै बागमतीमा पनि प्रदेश प्रमुख फेरिएका हुन् । बागमतीमा नयाँ प्रदेश प्रमुखमा दिपक प्रकाश देवकोटा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो...
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् । पहिलो पटक मुख्यमन्त्री बनेका उनले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी...









