समाचार
आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ भने बिहान ११ बजे नै विकास, आर्थिक मामिला...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमका अनुसार, पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ...
आज भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज जारी गरेको पूर्वानुमाना आज भारी वर्षाको सम्भाना रहेको उल्लेख छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क...
एमालेको सचिवालय बैठक ११ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा नै बस्ने गरी बोलाइएको बैठक बुधबार राति आएको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेकाले होटेलमा बस्न लागेको एमालेले...
बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको शपथ आज
काठमाडौं । बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले आज साँझ ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा आयोजना हुने एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा बागमतीका दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर...
बागमतीः सडकमा प्राकृतिक अवरोध भएमा समन्वय गर्न प्रतिकार्य टोली गठन
मकवानपुर । बागमती प्रदेशमा प्राकृतिक विपत्तिबाट प्रादेशिक सडकमा हुने गरेको आपतकालीन अवरोधका बेला समन्वय गर्न प्रतिकार्य टोली गठन गरिएको छ । बाढी, पहिरो लगायत विपद्को विभिन्न घटनाका कारण प्रादेशिक सडकमा हुने आपतकालीन अवरोधका समयमा न्युनतम सूचना प्रवाह र आवश्यक समन्वय गर्ने उद्देश्यले पाँच सदस्यीय टोली गठन गरिएको हो ।...
एमाले बागमती प्रदेश कमिटीमा मनोनीतहरुले गरे शपथ ग्रहण
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीतहरुले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एमालेको पहिलो र दोस्रो सचिवालय बैठकबाट प्रदेश कमिटीमा मनोनीत ३४ जनाले शपथ लिएको प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिए । मनोनीतहरूलाई राजधानीमा एक कार्यक्रमबीच बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले...
विपद्को घटनामा परेर १४५ जनाको मृत्यु, ४७ जना बेपत्ता
काठमाडौं । देशभर गत जेठ २८ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी...
मन्त्रिपरिषद् बैठकः १८ देशमा राजदूत सिफारिस
काठमाडौं । सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । मन्त्रिपरिषद्बाट सिफारिस राजदूतको नाम अनुमोदन भएपछि...
त्रिशुलीमा बेपत्ता दुई बस र यात्रु खोजिदिन चीनसँग आग्रह
काठमाडौं । त्रिशुलीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी गरिदिन सरकारले चीन सरकारसँग आग्रह गरेको गरेको छ । गृह मन्त्रालयले गत असार २८ गते शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमतालमा पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएको दुई बस र यात्रु खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो । यसअघि...









