समाचार
ऋतिक रोशनले भन्सालीको चलचित्रमा नखेल्ने
एजेन्सी, २५ असार । बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीको मलयालम फिल्म ‘पुलीमुरुगन’ को हिन्दी रिमेक भर्सनमा नायक ऋतिक रोशनले अभिनय गर्न अस्विकार गरेका छन् । सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट एडभेन्चर एक्सनमा आधारित ‘पुलीमुरुगन’ मा मलयालम सुपरस्टार मोहनलालले अभिनय गरेका थिए । फिल्ममा लागि निर्देशक भन्साली ऋतिक...
नायिका साम्राज्ञीले गरिन् ब्रेकअप
काठमाडौँ, २५ असार । कलिउड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ब्रेक अप भएको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । केही वर्षदेखि व्यवसायी मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी उनले ब्रेकअप गरेको बताइएको छ । प्राय एकसाथ बिताउनुका साथै सामाजिक सञ्जालमा समेत संगै देखिने उनीहरुले आफुहरुको प्रेमलाई भने सार्वजनिक रुपमा स्विकारी सकेका...
जंगली च्याउ खाँदा ६ जना बिरामी, १ जनाको अवस्था गम्भीर
दाङ, २५ असार । जंगलबाट ल्याएको च्याउ खाएपछि दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ दुवीचौर र खैरा गाउँका ६ जना बिरामी परेका छन् । बिरामीमध्ये खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साथै उनकी देउरानी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य रहेको...
सरकारी गाडीमा मोज गर्नेलाई यस्तो कडाई
दाङ, २५ असार । सरकारी गाडीको दुरुपयोग हुन नदिनका लागि दाङको तुलसीपुर उप–महानगरपालिकाका गाडीहरुमा जीपीएस ट्रयाकिङ एप्लिकेशन सिस्टम जडान गरिएको छ । उपमहानगरपालिकाले पहिलो पटक नगरको स्वामित्वमा रहेका १५ वटा गाडीमा यो सिस्टम जडान गरेको बताइएको छ । जीपीएस ट्रयाकिङ एप्लिकेशनको सहयोगले यी गाडीहरुको गति, अवस्था र कार्यको बारेमा...
राक्सिराङ गाउँपालिकामा ४२ करोड ३३ लाख ७९ हजार बजेट पारित
मकवानपुर,२४ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार सम्पन्न तेस्रो गाउँ सभाले गत असार १० गते प्रश्तुत गरिएको नीति तथा कार्यक्रम सहित बजेट पारित गरेको हो । कुल ४२ करोड ३३ लाख ७९ हजारको बजेट प्रश्तुत गरिएकोमा गाउँ सभाले पारित गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले...
अनुमति नलिई एजुकेशन सेन्टर खोलेको आरोपमा हेटौँडाबाट एक जना पक्राउ
मकवानपुर, २४ असार । नेपाल सरकारको नीति नियम तथा सुचना समेतलाई अवज्ञा गरी कारोवार सन्चालन गरेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर४ स्कूल रोडबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ । स्कुल रोडमा रहेको रियल युनिक कम्पुटर ईन्स्टिच्युटको नाममा कारोबार खोली भित्रपट्टि अनुमति नलिईकन ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिर्सेज प्रा.लि.को...
मनहरीमा पोलियो थोपा खुवाउने एफआइटीभी विधि बारे तालिम
मकवानपुर, २४ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ इलाका वन सेक्टरको कार्यालयमा पोलियो थोपा खुवाउने एफ आई टि भी विधी सम्बन्धि एक दिने तालिम आज सम्पन्न भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तालिम भएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । तालिममा...
हेटौँडामा नेपाल अटो मोबाईल्सले मानिटो लोडर बिक्री गर्ने
–जी. न्यौपाने मकवानपुर, २४ असार । ९० हर्स पावरको शक्तिशाली किर्लोस्कर इन्जीन जडान गरिएको मानिटो (manitou) ब्याक लोडर अब हेटौँडामा समेत खरिद गर्न सकिने भएको छ । हेटौँडामा मानिटोको ब्याक लोडरको आधिकारिक बिक्रेताका रुपमा नेपाल अटो मोबाईल्सले ब्याक लोडर बिक्री वितरणका साथै सर्भिस समेत दिने भएको हो । नेपाल...
पार्किङ विकल्प बारे ७ दिनभित्र प्रतिवेदन पेश हुने, मउवा संघको आन्दोलन स्थगित
हेटौँडा,२४ असार । ‘नो पार्किङ’ का विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच भएको वार्तामा माग सम्बोधन हुने गरी सहमति भएपछि संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवाल र उपमहानगरपालिका मेयर हरिबहादुर महत सहितको टोली संलग्न वार्ताले ७ दिनभित्र पार्किङ क्षेत्रको विकल्प...
काठमाडौँका यी ठाउँहरुमा निःशुल्क चलाउनुस् वाईफाई
काठमाडौं, २४ असार । के तपाईँ काम विशेषले काठमाडौँ जाँदै हुनुहुन्छ वा काठमाडौँमा कतै हुनुहुन्छ ? उसो भए तपाईका लागि खुशीको खबर छ । तपाईले काठामाडौँका ७ स्थानमा निःशुल्क इन्टरनेट चलाउन सक्नुहुन्छ । काठमाडौँ महानगरपालिकाको ७ सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको कारण यो सम्भव भएको हो । करीब तीन...










