समाचार

हेटौँडाको शान्तिटोलमा डष्टविन वितरण

हेटौँडा, २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ शान्तिटोलमा सोमबार डस्टविन वितरण गरिएको छ । हेटौँडा ६ नम्बर वडा कार्यालयको आयोजनामा शान्तिटोल टोल विकास संस्थामा आवद्ध सदस्यहरुका लागि डष्टविन वितरण गरिएको हो । घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न टोलका ९५ घरधुरीलाई डस्टविन वितरण गरिएको हो । वडा...

राक्सिराङमा २२ महिलालाई कपडा सिलाउने मेसिन वितरण

मकवानपुर, २५ असार । सिलाईकटाई सीप सिकेका राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का २२ जना महिलाहरुका लागि सिलाई मेसिन बितरण गरिएको छ । लिचा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोग तथा समन्वयमा उनीहरुलाई कपडा सिलाउने मेसिन बितरण गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।...

‘सरकारले आयोगलाई अधिकार दिएन’

–जी. न्यौपाने हेटौँडा,२५ असार । नेपाल कानुन समाज नागरिक संवाद केन्द्रले नेपाल सरकारले विभिन्न आयोगको निर्माण गरे पनि अधिकार दिन कञ्जुस्याई गरेको प्रतिक्रिया आएको बताएको छ  । केन्द्रले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गर्ने कार्यक्रमहरु ल्याउने जानकारी दिएको हो । कार्यक्रममा बोल्दै केन्द्रका कार्यक्रम संयोजक रघुनाथ खरालले...

मनहरीको मसिनेमा भिरबाट लडेको अवस्थामा बेवारिसे शव फेला

मकवानपुर, २५ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने बरडाडीमा बेवारिसे शव फेला परेको छ । हाल नामथर नखुलेको र भिरबाट लडेको बेवारिसे अवस्थामा अन्दाजी ४०–४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उचाई ५ फिट...

बुद्ध माविसहित पदमपोखरीका ३ स्थानमा ५ सय २० बिरुवा रोपियो

मकवानपुर, २५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का विभिन्न स्थानमा ५ सय २० वटा विभिन्न जातका बिरुवा रोपिएको छ । ‘परिवर्तनको बाटो’ समूहले वडा नम्बर १२ हात्तिगौँडामा रहेको बुद्ध माविमा अशोकको बिरुवा ५० वटा, विष्णुज्योति आधारभूत मावि भोर्लेमा अशोकको ७० वटा बिरुवा र कल्याण्टारमा ४ सय...

मकवानपुर प्रहरीद्वारा ६५ लिटर घरेलु मदिरा नष्ट

मकवानपुर, २५ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको राई गाउँबाट नियन्त्रणमा लिएको घरेलु मदिरा सोमबार नष्ट गरेको छ । प्रहरी चौकी राईगाउँबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार चौधरीको कमाण्डमा खटिएको टोलीले बाग्मती गाउँपालिका २ मा रहेका बिभिन्न होटेलहरुमा जाँच गर्ने क्रममा फेला परेको ६५ लिटर अबैध तयारी घरेलु...

हेटौँडा १६ मा मेयर र स्थानीयले रोपे बिरुवा

मकवानपुर, २५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा वृक्षारोपण गरिएको छ । ‘वृक्षा रोपण गरौँ, स्वस्थ बनाँ’ै भन्ने नाराका साथ लक्ष्मीनारायण बाटो स्तरिकरण उपभोक्ता समिति र सिपाली चोक घ्याम्पे बाटो स्तरिकरण उपभोक्ता समितिको आयोजनामा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख...

सवारी दुर्घटनामा दुई जनाको मृत्यू

काठमाडौँ, २५ असार । देशका फरक–फरक स्थानमा भएको दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ । सुनसरीको ईनरुवा नगरपालिका-७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा आइतबार को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टदा घाईते भएका चालक सोही नगरपालिका-८ बस्ने ४० शम्भु मेहताको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ...

रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सकियो

काठमाडौं, २५ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन भएको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुव्बाले आइतबार निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका...

सोमबार कोरियन वनको मूल्य बढ्यो, हेर्नुहोस् विनिमय दर

काठमाडौँ, २५ असार । आईतबार सामान्य रहेको कोरियन वनको मूल्य सोमबार बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा...