लागुऔषधसहित किशोर पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १३:३१
File Photo

काठमाडौं,४ साउन । बारा कलैया नगरपालिका–७ बस्ने १८ वर्षीय अजित सिंहलाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, नोर्पिmन ५० एम्पुल र डाईजेपाम ५० एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा बीरगंजबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३४८० नम्बरको यात्रुबहाक बसलाई चेक गर्दा सिंहले बोकेको झोलाबाट उक्त लागूऔषध बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*