समाचार
हेटौँडाको कमलडाँडाबाट लागुऔषध कोरेक्स सहित ३ जना मानिस पक्राउ
मकवानपुर, ०८ साउन । लागुऔषध कोरेक्स सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडाबाट ३ जना पक्राउ परेका छन् । प्रहरीले भारतको मोतिहारी जिल्लाको थाना सुगौली ठकुराई टोल–१६ बस्ने बर्ष २६ को टुना अंसारी, सोही ठाउँ बस्ने बर्ष २६ को कृष्ण कुमार र गोरखपुर जिल्ला थाना सहजनवा केशवपुर–८ बस्ने...
डा. केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै नयाँशक्ति मकवानपुरले गर्यो बुद्धचोकमा प्रदर्शन
मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा .गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ । डा.केसीका जायज मागहरुको सम्बोधन गर्न सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले शान्तिपुर्ण प्रर्दशन गरेको नयाँशक्ति मकवानपुरका सचिव...
हेटौँडाको थानाभर्याङबाट एक युवक पक्राउ
मकवानपुर, ०८ साउन । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आज बिहान हेटौँडा ११ थानाभर्याङबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । संयुक्त प्रहरी टोलीले थानाभर्याङ सडक खण्डमा जाँच गर्ने क्रममा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसमा सवार चितवनको भरतपुर महानगरपालिका वडा...
स्कूल रोडमा भएको आगलागीमा भएको क्षतिको विवरण सार्वजनिक
मकवानपुर, ०८ साउन । आज दिउँसो हेटौँडा–४ स्कूलरोडमा भएको आगलागीमा भएको क्षतिको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी १ लाख १९ हजार बराबरको क्षति भएको छ । स्कूल रोडस्थित केशवमान सांगामीको घरको भान्साकोडामा ग्यास लिक भई आगलागी हुँदा भाँडा वर्तन लगायतको क्षति भएको बताइएको...
‘धडक’ को कमाई बढ्दै, जाहन्वी र ईशानको पारिश्रमिक कति ?
एजेन्सी, ०८ साउन । चर्चित ब्लकबस्टर मराठी चलचित्रको रिमेकको रुपमा बनेको ‘धडक’ को कमाई ३ दिनमा करिब ३३ करोडमाथि पुगेको छ । दिवंगत श्रीदेवीकी छोरी जाहन्वी कपुरको डेब्यु अभिनय रहेको चलचित्रमा उनले ५० देखि ६० लाखसम्म पारिश्रमिक प्राप्त गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । त्यस्तै नायक इसान खट्टरले...
बाल यौन दुराचार गरेको आरोपमा फ्रेन्च नागरिक पक्राउ
काठमाडौैं, ०९ साउन । बौद्धको एक होटलबाट बाल यौन दुराचारको आरोपमा एक फ्रेन्च नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोमबार उनलाई पक्राउ गरेको हो । यस अघि नै महानगरीय अपराध महाशाखाले स्वीस नागरिक पेटेर क्रिश्चियनलाई समेत सोही आरोपमा पक्राउ गरेको थियो ।
नक्खु कारागारभित्रै फिल्मी शैलीमा भएको हत्याको नयाँ खुलासा
काठमाडौँ, ०८ साउन । ललितपुरको नक्खु कारागारभित्र एक कैदीको फिल्मी शैलीमा भएको हत्यामा नयाँ खुलासा भएको छ । उनको हत्यामा ‘सिरियल किलर’ अभिषेक सिंहसहित सोही जेलमा रहेका अर्का कैदी मनोज चौरसियाको समेत संलग्नता रहेको खुलासा भएको हो । गत वैशाख २२ गते कैदी भक्तबहादुर सुनुवारको हत्या भएको थियो ।...
जंगली हरिण मारेको अभियोगमा पक्राउ
मोरङ, ०८ साउन । जंगली हरीण मारेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–२ घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका–७ बस्ने ३६ वर्षीय मोहन प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ । को.१ ज २४८५ नम्बरको म्याजिक चालक समेत रहेका चौधरी र सुबेदीले कानेपोखरी गाउँपालिका–७...
सुन सहित ५ जना भारतीय पक्राउ
काठमाडौं, ०८ साउन । अवैध सुन सहित ५ जना भारतीय नागरीकहरु पक्राउ परेका छन् । थाई एयरको फ्लाईट नम्बर ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारत दिल्ली घर भएका ३९ वर्षीय ईश्वर दास, ४० वर्षीय हरमिन्दर बावेजा, ३४ वर्षीय अमृत पाल सिंह र ३१ वर्षीय अवतार सिंहलाई २ के.जी.७...
हेटौँडाकी लोक गायिका अर्याल भन्छिन्–‘पारिवारिक सहयोग भयो भने गीत गाउन गाह्रो छैन’
मकवानपुर ८ साउन । लोक–दोहोरी गायीका प्रतिमा अर्याल दाहाल आफ्नो चुलोचौको र गृहस्ती जिवनबाट समय निकालेर गीत गाईरहेककी छिन् । मकवानपर हेटौंडा नामक एल्बमको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । लोक गाएक राजु बिरहीसंग डोएट गाएको उनको भिडियो रकर्ड भएपछि एकाएक उनी अहिले चर्चामा आईन । अहिलेसम्म...










