कानुनमन्त्रीमा ढकाल
काठमाडौँ १८ साउन । प्रधानमन्त्री केपी ओलीले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।
बंलादेशमा एम बी बी एस पढ्ने नेपाली चेलीहरुको विषयमा विवादस्पद भनाई सार्वजनिक गरेको भन्दै यस अघिका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि ढकाल मन्त्री नियुक्त भएका हुनु ।
