समाचार
हेटौँडामा आज पनि २६ वटा अटो तथा ई–रिक्सालाई कारवाही
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा बजारमा सवारी नियम उल्लङ्घन गर्ने २६ वटा अटो तथा ई–रिक्सालाई बुधबार कारवाही गरिएको छ । यस अघि सोमबार मात्र ४० वटा अटो तथा ई–रिक्साहरुलाई कारवाही गरिएको थियो । हेटौँडामा ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर,...
नेपालमा रु ७० अर्बको औषधि खपत
काठमाडौँ ९ साउन । नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुनेगर्छ...
भरतपुरमा रिक्सा चालकको आन्दोलनमा गोलि चल्यो
चितवन ९ साउन । चितवनको भरतपुरमा रिक्सा व्यवसायीहरुले गरेको आन्दोलनको क्रममा प्रहरीले केही राउण्ड हवाइ फाएर गरेको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुनिल राठौरले दिएको जानकारी अनुसार राजमार्ग बन्द गर्न खोज्ने रिक्सा चालकहरूले प्रहरी कार्यालय जलाउन खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइ फायर...
५ औं वाषिकोत्सवको अवसरमा सानिमा बैंकले गर्यो हेटौंडामा रत्तरदान कार्यक्रम
मकवानपुर ९ साउन । सानिमा बैंक हेटौंडा साखाको आयोजनामा आज बुधबार हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरपारी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा बोल्दै सानिमा बैंक हेटौँडा शाखाका प्रमुख रामेश्वर खतिवडाले आफुहरुले रगतजस्तो निकै संवेदशिल पदार्थ अभाव भएको खबरपछि कार्यक्रमको...
पानीको कुवामा डुवेर ५० बर्षीय थापाको मृत्यू
काठमाडौं ८ साउन । काठमाडौं चन्द्रगिरी नगरपालिका १५ नैकाप घर भएका ५० बर्षीय राजेन्द्र थापा बिष्णुदेवीस्थित सडकखण्डबाट करीब १६ फिट तल रहेको पानी जम्मा गर्ने कुवामा डुवी मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् । पर्सा ,जगरनाथपुर गाउँपालिका ४ बस्ने कनही चौधरीको ३ वर्षीया छोरी रजनीकुमारी चौधरी खेल्ने क्रममा...
श्रीमानको हत्याको अभियोगमा श्रीमती पक्राउ
कैलाली ९ साउन । भजनी नगरपालिका ९ बस्ने ३६ बर्षीय नन्दु राजीको हत्या गरेको अभियोगमा उनकै आफ्नै भाई १८ वर्षीय दिलीप राजी र श्रीमती २६ वर्षीया निर्मलाराजीलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ४ गते नन्दुको हत्या भएको सम्बन्धमा अनुसन्धानको गर्ने क्रममा उनीहरुले नै हत्या गरी सोही ठाउँस्थित...
लतितपुरका तिमल्सिना प्रहरी नियन्त्रणमा
काठमाडौं ९ साउन । ललितपुर गोदावरी नगरपालिका २ बस्ने सानुराज तिमिल्सिनालाई नुर्फिन ६६ एम्पुल, डाईजेल्याब ७८ एम्पुल, फेनारगन ९५ एम्पुल र ३ थान सिरिन्ज सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौं आउँदै गरेको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्दा सानुराज उक्त लागूऔषध सहित...
मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैठौं वार्षिकोत्सव सम्पन्न
काडमाण्डौ ९ साउन । प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैठौं वार्षिकोत्सव२०७५ नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा मंगलबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक न्यौपानेले एफएमका प्रहरी कर्मचारीहरु तथा ट्राफिक एफएमलाई सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान...
गीतमै अन्तरङ्ग दृश्य दिएपछि नायिका प्रियंका कार्की विवादमा
काठमाडौं, ०९ साउन । नेपाली कथानक चलचित्र ‘कथा काठमाण्डुको’ रातको कुरा बोलको गीतमा दिएको बोल्ड सिनका कारण नायिका प्रियंका कार्की विवादमा तानिएकी छिन् । प्रियंकाले भिडियोमा अभिनेता प्रमोद अग्रहरी बरालसँग अन्तरङ्ग दृश्य दिएकी छिन् । उनको सो भिडियो सार्वजनिक भएपछि भिडियोलाई लिएर सामाजिक सञ्जाल र भिडियोको कमेन्ट बक्समा प्रियंकाको...
तिब्र गतिको कार सडक डिभाइडरमा ठोक्किएर एक जनाको ज्यान गयो
भक्तपुर, ०९ साउन । तिव्र गतिमा कुदिरहेको कार सडक डिभाइडरमा ठोक्किर एक जनाको ज्यान गएको छ । गएराति भक्तपुरमा भएको सवारी दुर्घटनामा कार चालक ४७ वर्षीय रमेशराज राउतको मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३ जना घाइते समेत भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा...









