समाचार
हेटौँडा अस्पतालमा पनि डाइलासिस सेवा संचालनको तयारी
हेटौंडा, ०९ साउन । हेटौँडामा केही महिना अघि मात्रै सुरु भएको डाइलासिस सेवालाई थप विस्तार गरिने भएको छ । हेटौँडाको चुरेहिल अस्पतालमा भदौदेखि थप दुई वटा डाइलासिस मेसिन थप्ने तयारी चलिरहेको अवस्थामा हेटौँडा अस्पतालमा समेत निकट भविष्यमै डाइलासिस सेवा संचालनको तयारी थालिएको हो । हेटौंडा अस्पतालमा मृगौला डाइलासिस सेवा...
हेटौँडामा एक हप्ते चलचित्र निर्माण सम्बन्धी कार्यशाला हुने
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडामा चलचित्र निर्माण सम्बन्धी ५ दिने कार्यशाला गोष्ठी हुने भएको छ । काठमाडौंको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीले हेटौँडासहित देशका मुख्य सहरहरुमा कार्यशाला गर्न थालेको हो । फिल्म निर्माणसम्बन्धी शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्म मेकर्स तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य...
काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित
काठमाडौँ, ९ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख...
विराटनगरमा पाईपबाट ग्यास घरघरमा पुर्याउने प्रयास शुरु
विराटनगर ९ साउन । नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो अधिल्लो कार्यकालमा घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्याउने प्रतिवद्धता जनाएका थिए । सोहि प्रतिवद्धता स्मरण गर्ने बेला आएको छ । विराटनगरको एक वडामा पाईपबाट घर घरमा ग्यास पुर्याउने काम सुरु गरिएको छ । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका...
विराटनगरमा पाईपबाट ग्यास घरघरमा पुर्याउने प्रयास शुरु
विराटनगर ९ साउन । नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो अधिल्लो कार्यकालमा घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्याउने प्रतिवद्धता जनाएका थिए । सोहि प्रतिवद्धता स्मरण गर्ने बेला आएको छ । विराटनगरको एक वडामा पाईपबाट घर घरमा ग्यास पुर्याउने काम सुरु गरिएको छ । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका...
मनहरी खोलाले रोक्यो स्थानीयको बाटो, नुनतेल किन्न ९ घण्टा पैदल यात्रा
मकवानपुर, ०८ साउन । दैनिक रुपमा परेको झरीका कारण मनहरी खोलामा बाढी आएसँगै राक्सिराङ तथा कैलाश गाउँपालिकाको स्थानियहरुलाई प्रमुख बजार मनहरीमा किनमेल गर्न आउन समेत समस्या भएको छ । मनहरी खोलामा बाढी आएका कारण मनहरी खोलाको किनार हँुदै सञ्चालन हुने गाडी बन्द भएको र २ गाउँपालिकाको स्थानियहरु ८ देखि...
बिक्रमले जिते असार महिनाको अनमोल आइडल, नगदसहित गोल्डेन माईक प्रदान
मकवानपुर, ०८ साउन । रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरु गरेको ‘अनमोल आईडल’ को असार महिनाको गोल्डेन माईक हेटौँडा १४ नयाँबस्तीका बिक्रम तामाङले जितेका छन् । ‘अनमोल आइडल’ रेडियो कार्यक्रममा साप्ताहिक रुपमा उत्कृष्ट हुँदै लाईभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतको आधारमा उनी उत्कृष्ट...
हेटौडाका उपभोक्ता भन्छन् : जारको पानी किनेर पिउँदा पनि रोग लाग्ला भन्ने डर भो
मकवानपुर ८ साउन । पछिल्लो समय हेटौंडाका विभिन्न पानी उत्पादन कम्पनीहरुबाट बजारमा सप्लाई भएको पानीमा फोहोर भेटिएको गुनासो आईरहेको छ । पानीभित्र कमिला, किरा तथा फाहोरका टुक्रा भेटिएको विषयमा सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । आज मंगलबार पनि हेटौंडामा “माई चोइस” नामक कम्पनीको पानीमा किरा भेटीएको भन्दै सर्वसाधारणहरुले गुनासो...
डा. केसीको सत्याग्रहको समर्थन गर्दै नयाँ शक्ति मकवानपुरले सरकारलाई दियो यसरी दवाव (भिडियो सहित)
मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ । पार्टी मकवानपुरले यसरी गर्यो प्रदर्शन
वी.पी. स्मृति दिवसमा वी.पी. वाटिकामा बृक्षारोपण
मकवानपुर ८ साउन । वी.पी. विचार समाज मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी।पी। कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका ११ सरस्वती खोलामा बृक्षारोपण गरेको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोईरालाको सभाध्यक्षता एवं पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा प्रस्तावित वी।पी। वाटिकामा...









