समाचार

हेटौँडा हर्नामाडीकी महिलालाई बेच्न खोज्ने थप ३ जनालाई मुद्धा

मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा बस्ने ४१ वर्षीया महिलालाई विभिन्न प्रलोभनमा पारी ईराकमा पठाइदिन्छु भनी बेचबिखन गर्न खोज्ने थप ३ जनामाथि मुद्धा चलाइएको छ । प्रहरीले हेटौँडा १८ बस्ने बर्ष ४५ को ज्ञानु मोक्तान, त्यस्तै सिन्धुपाल्चोक फुल्पिनडाँडा ५ बस्ने बर्ष ४२ को मिरा...

हेटौँडामा ट्राफिक नियम मिच्ने ४० वटा अटो तथा ई–रिक्सालाई कारवाही

मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा ट्राफिक नियम मिच्ने ४० वटा अटो तथा ई–रिक्सालाई कारवाही गरिएको छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएका कारण ट्राफिक ब्यवस्थापन गर्नको लागि सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा, प्रहरी चौकी बसपार्क तथा प्रहरी चौकी चौकीटोलबाट...

मकवानपुरको ज्यामिरेमा खोलाले अटो बगायो

मकवानपुर, ०७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा खोलाले अटो बगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी ५ ज्यामिरेस्थित खोला तर्ने क्रममा आईतबार अटोलाई खोलाले बगाएको हो । भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने टिकाराम स्याङतानले आफ्नो ना १ ह ८३३३ नम्बरको अटोमा ३ जना यात्रु लिई गढी...

नेपालगञ्जमा सैनिक अस्पताल निर्माण

नेपालगञ्ज, ७ साउन । स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ । सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज उद्घाटन गरे । सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा रु १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल...

रुपन्देहीको बोलबम धाममा भक्तजनको भीड

बुटवल ७ साउन । रुपन्देहीको सैनामैना नगरपालिका १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आज भक्तजनको भीड लागेको छ । साउनको पहिलो सोमबार र एकादशी व्रतसमेत रहेकाले मन्दिरमा भक्तजनको भीड बढेको पुजारी चन्द्र नेपालले जानकारी दिए । ज्योतिर्लिङ्गमा बुटवल, भैरहवा, मणिग्रामलगायत क्षेत्रबाट सो धाममा भक्तजन पुगेका छन्...

अविरल बर्षाका कारण पाल्पामा पहिरो जाँदा तीन जना जनाको पुरिएर मृत्यू

रोल्पा ७ साउन । अविरल बर्षाका कारण पर्सामा गएराति पहिरो जाँदा ३ जनाको पुरिएर मृत्यू भएको छ । परिरोमा परि सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका हुन् । पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय...

हेटौँडाको शान्तिपार्कमा गोलघर उद्घाटन

हेटौँडा, ०७ साउन । हेटौडा–६ स्थित शान्ति पार्कमा निर्माण गरिएको गोलघर आज उद्घाटन गरिएको छ । चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका हुन् । समूहले संरक्षण गरेको ब्लक नम्बर ६ स्थित शान्ति पार्कमा गोलघर निर्माण गरिएको हो...

चितवनको भरतपुरमा गत आर्थिक बर्षको राजश्व संकलन २२ अर्ब

चितवन ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी...

डा.केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका पुर्वराष्ट्रपति यादवले के भने ?

काठमाडौँ, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग राखी अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पूर्वराष्ट्रपति डा.रामवरण यादव शिक्षण अस्पताल पुगी पुगेका छन् । डा.केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको...

वी.पी. स्मृति दिवसको अवसरपारी मकरीमा काँग्रेसको वडा कार्यालय उद्घाटन र बृक्षारोपण

मकवानपुर ७ साउन । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी।पी। कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शाताब्यापी कार्यक्रम अन्र्तगतको तेश्रोदिन मनहरी गाउँपालिका १ मकरीमा सोमबार काँग्रेसको वडा कार्यालय उद्घाटन तथा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिकाका नेता तुलाप्रसाद पाण्डेको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका...