समाचार
टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू, टिप्परमा आगजनी
काभ्रे, ०७ साउन । टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले टिप्परमा आगजनी गरी चक्का जाम गरेका छन् । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी...
विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ
विराटनगर, ०७ साउन । मोरङका विभिन्न स्थानहरुमा हुकिङ गरी विद्युत् चोरी गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय विद्युत् प्राधिकरण विराटनगरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले सुन्दर–हरैचा–५ का नन्दकुमार मुसहर, बुढीगंगा गाउँपालिका–२ का दिनेश साह, मनोज ऋषिदेव, ईसर ऋषिदेव,...
तरुण दलका जिल्ला नेता पेस्तोल र खुँडासहित पक्राउ
नवलपरासी, ०७ साउन । गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेका तरुण दलका नवलपराशी जिल्ला नेता पक्राउ परेका छन् । तरुण दलका जिल्ला कमिटी सदस्य किशोर आचार्यलाई प्रहरीले चेकिङको क्रममा आइतबार साँझ बर्दघाटमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बा ९ च ९९६ नम्बरको गाडीमा सवार उनलाई राजमार्गमा पक्राउ गरिएको...
डा.केसीको अनसनका क्रममा भएको झडपमा प्रहरी जवानलाई गोली लागेकै हो ?
काठमाडौं, ०७ साउन । डा. गोविन्द केसीलाई गत बिहीबार जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा भएको घटनाका सम्बन्धमा छानबिन हुने भएको छ । बिहीबार भएको झडप घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहको नेतृत्वमा समिति गठन गरेको हो । डिआईजी शाह नेतृत्वको टोली...
पल्टियो मलेठ घटनाको फाईल, कसरी गयो ५ जनाको ज्यान ?
राजविराज, ०७ साउन । सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरी डेढ वर्षअघि भएको घटनाको प्रदेश २ को सरकारले छानविन गर्ने भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले छानविनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय समिति गठन समेत गठन गरेपछि सो घटनाको...
प्रधान्यायाधीशका लागि सिफारिस भएका जोशी विरुद्ध ५ वटा उजुरी दर्ता
काठमाडौं, ०७ साउन । प्रधानन्याधीश पदका लागि गत चैत १३ गते सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विरुद्ध संसदीय सुनुवाई समितिमा ५ वटा उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीहरुमा जिल्ला, उच्च र सर्वोच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीको कार्यक्षमता अभाव भएको उल्लेख गरिएको छ । उजुरी दर्ता भए पनि...
दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँन पत्रकारको भुमिका आवश्यक
बाँके ७ साउन । नेपाल र भारत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँन पत्रकारको भुमिका महत्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप–प्रदेशका अध्यक्ष एसएम पारीले बताए । नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई लिएर दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउन अवश्यक रहेको धारणा राखेका थिए...
नक्कले गाईजको प्रस्तुती “गल्ति मेरो थियो होला” शार्वजनिक
मकवानपुर ७ साउन । नेपाली म्युजिक भिडियोहरुको छायांकन नेपालमा मात्र नभई बिदेशमा पनि हुने गरेका छन् । बिदेशमा बसेका नेपाली हरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो । राज दोङ्ग र अभियान दोङ्गको...
बाघझोरामा बाढी र पहिरो आतंक, हेटौँडाबाट भिमफेदी–काठमाडौँ जानै मुस्किल
मकवानपुर, ०७ साउन । गत वर्षहरुमा जस्तै यो वर्ष पनि हेटौँडा–भैँसे सडक अन्तर्गत भिमफेदी गाउँपालिकाको बाघझोरामा बाढी र पहिरोको आतंक सुरु भएको छ । हरेक वर्ष समस्या पार्दै आएको यस स्थानमा न त पक्की पुल बन्छ न त अन्य कुनै प्रयास नै । प्रयास गरिएता पनि जाली लगाउने मात्र...
तिनताप्केमा बस दुर्घटना, घाईतेको संख्या दर्जन नाघ्यो
मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ तिनताप्केमा यात्रुबहाक बस दुर्घटना भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७०१ नंबरको यात्रुबहाक बस तीनताप्के ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक दर्जनभन्दा बढी यात्रुहरु घाईते भएका छन् । बसको स्टेरिङ फेल भई दुर्घटना...










