समाचार
मकवानपुरको विभिन्न स्थानमा महिला कृषक समुह गठन
मकवानपुर ६ साउन । मकवानपुर जिल्लाभरी कार्यक्षेत्र रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषिमार्फत महिलालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । सोही क्रममा शनिबार हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ७ वटा महिला कृषक समूह गठन गरेको छ । समूहमा आबद्ध रहेका सबैलाई सहकारीको शेयर सदस्य वितरण गरिएको छ भने बचत...
मकवानपुरको विभिन्न स्थानमा महिला कृषक समुह गठन
मकवानपुर ६ साउन । मकवानपुर जिल्लाभरी कार्यक्षेत्र रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषिमार्फत महिलालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । सोही क्रममा शनिबार हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ७ वटा महिला कृषक समूह गठन गरेको छ । समूहमा आबद्ध रहेका सबैलाई सहकारीको शेयर सदस्य वितरण गरिएको छ भने बचत...
डा. केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले बुद्धचोकमा र्याली गर्ने
मकवानपुर ६ साउन । चिकित्सा शिक्षा सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले हेटौंडामा शान्तिपुर्ण र्याली गर्ने भएको छ । डा.केसीको मागहरुको संबोद्धन र उनको जिवन बचाउनको लागि सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले र्याली गर्न लालेको अभियानका अध्यक्ष कृष्णराज कोईरालाले...
हेटौंडाका युवा व्यवसायी पुडासैनी भन्छन् : “समाज शाकाहारी भोजनतर्फ आकर्षित हुँदैछ”
बलराम पुडासैनी/जी.न्यौपाने मकवानपुर ६ साउन । मकवानपुरको हेटौंडामा विभिन्न व्यवसायीक क्षेत्रका लगानीकर्ताहरु धेरै छन् । यी दिनहरुमा होटल व्यवसायमा लगानी गर्नेहरुको संङ्ख्या पनि बढ्दो रहेको छ । सामान्य चिया पसलदेखि तीन तारे होटलसम्म संचालन गरेका व्यवसायीहरु पनि हेटौंडामा छन् । माछा मासु र विभिन्न परिकार सहितका भोजन पस्कने होटलहरुको...
फोनिजले बुझायो ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र
मकवानपुर ५ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश ३ ले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ । फोनिज प्रदेश समितिद्वारा आयोजित सञ्चारसँग प्रदेश सरकार सम्बन्धित ऐन कानून र समावेशी सवाल बिषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा शुक्रबार हेटौंडामा प्रदेश ईन्चार्ज समीर बलामीले १७ बुँदे...
दुबईबाट फर्किएपछि न्यू मिडियाको धन्यवाद
मकवानपुर । न्यू मिडिया प्रा.लिले युएईको दुबईमा आयोजना गरेको हेटौंडा जर्नालिज्म् अवार्डपछि हेटौंडामा सहयोग गर्ने तथा नोमिनेशमा पर्नेहरुलाई प्रमाणपत्र वितरण गरेको छ । प्रा.लिका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश नम्बर ३ का नेता इन्द्रबहादुर बानियाँले पत्रकारहरुले स्वतान्त्रतापूर्वक कमल चलाउनु पर्ने बताए ।...
वी.पी. स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको २ वडामा खाद्यान्न वितरण
मकवानपुर ५ साउन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक वी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता...
राज्यबाट पाउँने सेवा सामाजिक कार्यमा खर्चगर्दै हेटौंडाका २ वडाध्यक्ष
मकवानपुर ५ साउन । हेटौडा उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजीक कार्यमा खर्चन सुरु गरेका छन् । हेटौडा उपमहानगरपालीका वडा न ५ का अध्यक्ष राजेश बाँनिया र १४ नम्बरका अध्यक्ष दिपक खड्काले पहिलो चरणमा हेटौडा उपमहानगरपालिकाको वडा न १३ ठुलोथली स्थित गुम्बाडाँडामा रहेको पर्यटकीय पार्कका लागी...
डबल मायाँ लाउने कमल के क्षेत्रीको रहर – भिडियो हुर्नुहोस्
मकवानपुर । चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो अहिले भर्खर बजारमा आएको छ । डबल मायाँ लाइदिउँला बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा उनै क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन्...
३ नम्बर प्रदेशको राजधानी सार्ने विषयमा मुख्यमन्त्री पौडेलले दिए कडा जवाफ
मकवानपुर ५ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी हेटौंडानै उपयुक्त रहेको बताएका छन् । शुक्रबार आदिवासी जनजाती पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मकवानपुरमा नै राजधानी कायम गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमका प्रखुख अतिथि समेत रहेका पौडेलले प्रदेशका जुनसुकै...









