समाचार

मालपोत कार्यालय चितवनबाट एक अर्ब ४९ करोड राजश्व संकलन

चितवन ५ साउन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ । जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व...

हनुमन्ते खोलामा २० टन फोहोर

भक्तपुर, ५ साउन । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७...

७० हजार घुस लिँदै गरेका सहायक कर्मचारी मण्डल रंगेहात पक्राउ

लहान, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ...

धरान उपमहानगरका प्रमुख सुब्बाप्रति श्रद्धाञ्जलि

इटहरी, ५ साउन । धरान उपमहानगरपालिकाका प्रमुख तारा बहादुर सुब्बालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले श्रदाञ्जलि अर्पण गरेका छन् । उनले निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको समेत बताए । उपप्रधानमन्त्री पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख स्व सुब्बाको धरानस्थित...

३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री दुलालको गाडी तोडफोड

काठमाडौं ५ साउन । काठमाण्डौको नयाँ बानेश्वरमा शविबार दिउँसो कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाको गाडीमाथि तोडफोड भएको छ । मन्त्री दुलालको बा २ झ ३७६३ नम्बरको गाडी तोडफोड भएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै प्रदेश नम्बर २...

नयाँ बानेश्वरमा प्रहरी र तरुणदलका कार्यकर्ताबीच झडप

काठमाण्डौ ५ साउन । काठमाण्डौको नयाँ बानेश्वरमा नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच दिउँसो झडप भएको छ । सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएको तरुणदलको टोलिलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको काठमाण्डौका सञ्चार माध्यमहरुले जनाएका छन् । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका थिए सोहि समयमा तरुण दलको...

हेटौंडामा ५६ औं इन्जिनियर दिवस यसरी मनाईयो (फोटो फिचर)

 मकवानपुर ५ साउन । इन्जिनियर्स एशोसियसन क्षेत्रीय केन्द्र हेटौंडाले विहिबार मकवानपुरमा विभिन्न कार्यक्रम गरी ५६ औं ईन्जिनियर दिवस मनाएको छ । हेटौंडाको मुख्य चोकहरुमा प्रभातफेरी र्‍यालीगर्नुको  साथै हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन समेत गरिएको नेपाल इन्जिरियर्स एशोसियसन क्षेत्रिय केन्द्र हेटौंडाका सदस्य इन्जिनियर अनिल बानिँयाले जानकारी दिए । साथै  विहिबार साँझ...

हेटौंडा कपडा उद्योगको यस्तो कन्तबिजोक

मकवानपुर ५ साउन । ‘राति त डर लाग्छ,’ सुरक्षागार्ड विष्णु बाँस्तोलाले भने–पहिले देश/विदेशमा चर्चा कमाएको उद्योग यस्तो हालतमा कुर्नुपर्दा धेरै चिन्ता लागेर आउँछ । १९ वर्ष अघिसम्म हेटौंडा औद्योगिक क्षेत्रको सबभन्दा बढी चहलपहल हुने कपडा उद्योग हाल खण्डहर भएको देख्दा सबै यसैगरी चिन्तित हुन्छन् । सबभन्दा बढी जग्गा ओगटेको...

हाँडीखोलामा लामिटार यूथ क्लवले गर्यो बृक्षरोपण

मकवानपुर ५ साउन । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर...

हेटौंडामा विभिन्न कार्यक्रम गरी ५६ औं इन्जिनियर दिवस मनाईयो

मकवानपुर ५ साउन । मकवानपुरको हेटौंडामा विभिन्न कार्यक्रम गरी ५६ औं इन्जिनियर दिवस मनाईएको छ । इन्जिनियर दिवसको अवसरमा बिहिवार विहान हेटौंडाको बुद्धचोकबाट प्रभात फेरि र्‍याली गरिएको थियो । र्‍यालीले बुद्धचोक हुदै पिपलबोट मानसचोक संगमचोक अजरमररोड भएर पुनः बुद्धचोकमापुगी कोण सभामा परिणत भएको थियो । यसैगरि साँझमा बुद्धचोकमै दिप...