समाचार

लायन्स क्लब हेटौंडा इन्टेलेक्चुअलको जिम्मेवारी हस्तान्तरण

मकवानपुर ६ साउन । लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको वर्ष २०१८–१९ का लागि निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । मुकुन्दप्रसाद अधिकारीको अध्यक्षतामा निर्वाचित समितिलाई वर्ष २०१७–१८ का अध्यक्ष गणेशकुमार श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारीलाई अध्यक्ष पीन लगाइदिएर श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । लायन्स...

डा.केसीको जिवन रक्षाका लागि जागरण अभियानले गर्यो हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन (भिडियो सहित)

 मकवानपुर ६ साउन । चिकित्सा शिक्षा सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ । डा.केसी जाएज मागहरुको संबोद्धन र उनको जिवन बचाउनको लागि सरकारलाई दवाव दिने उदेश्य सहित जनदवाव शृजना गर्नको लागि प्रदर्शन गरीएको अभियानका...

तरुण दल मकवानपुरको प्रदर्शनमा लाग्यो यस्तो नारा ( केपी ओली सरकार मुर्दावाद ) हेर्नुहोस् भिडियो

मकवानपुर ६ साउन । नेपाल तरुण दल मकवानपुरले हेटौंडामा सरकार विरोधी नारा लगाएको छ । काठमाण्डौमा शनिवार भएको शान्तिपुर्ण प्रदर्शनमा पनि केपी सरकारले दमन गरको भन्दै हेटौंडामा सरकार विरोधी र्याली गरिएको तरुणदल मकवानपुरका अध्यक्ष इश्वर पाठकले जानकारी दिए । र्यालीले “केपी सरकार मुर्दाबाद” भन्दै नारा लगाएको थियो । हेटौंडाको...

सरकारले दमन गरेको भन्दै तरुणदल मकवानपुले गर्यो जिल्ला प्रशासनमा धर्ना

मकवानपुर ६ साउन । नेपाल तरुण दलको शान्तिपुर्ण प्रर्दशनमा पनि सरकारले दमन पुर्ण व्यवहार गरेको भन्दै तरुण दल जिल्ला कार्यासमिति मकवानपुरले आज आईतवार हेटौँडामा प्रर्दशन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय परिषरमा समेत धर्ना दिएका छन् । हेटौंडाको मानसचोकबाट सुरु भएको र्यालीले हेटौंडाको मुख्य चोकहरु हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्दा...

तरुण दललाई प्रदर्शनमा कानुन उंलघन हुने कुनैकार्य नगर्न नेपाल प्रहरीको चेतावनी

काठमाण्डौ ६ साउन । नेपाल तरुणदललाई प्रदर्शनका क्रममा कुनैपनि कानुन उंलघन हुने कार्य नर्गन नेपाल प्रहरीले आग्रह गरेको छ । शनिबार बानेश्वरमा तरूण दलले गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालना तर्फ सर्वसाधरणाई सचेत गराउँदै कानुन विपरीत नभई शान्तिपुर्ण आन्दोलन गर्न अनुरोध गरेको छ ।...

सरकार डा.केसीको विषय निरंकुश भयो : कांग्रेस नेता पौडेल

काठमाडौं ६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश शैलीमा अधिढेको बताएका छन् । वी.पी काईरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले डा. गोविन्द केसीको माग संबोद्धन गर्नुको सट्टा उल्टो दमन गरेको बताए । अहिलेको परिस्थथिमा काङग्रेसले...

देउवाको विदेश भ्रमण स्थगित

काठमाण्डौ ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ७ दिने विशेद भ्रमण स्थगित भएको छ । नेपाली काँग्रेस स्रोतका अनुसार विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको हो । उनी आज आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए तर अहिलेको स्थितिमा...

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको ८२ वर्षको उमेरमा निधन

काठमाडौँ, ६ साउन । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ । सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए । पिसाबसम्बन्धी रोगका कारण...

ट्रकको ठक्करबाट मोटरसाईकल २ सय ५० मिटर तल खस्यो, २ जनाको मृत्यू

पाल्पा ६ साउन । तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल...

वी.पी कोईरालाको ३६ औं स्मृती दिवसका अवसरमा हेटौंडामा बृक्षरोपण

मकवानपुर ६ साउन । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी।पी। कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शाताब्यापी कार्यक्रम अन्र्तगतको दोश्रोदिन हेटौंडा ५ को रुद्रेश्वर मन्दिर परिसरमा आईतबार बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा समिति, तरुण दल जिल्ला...