समाचार
जाजरकोटमा पहिरोमा परि ३ बालवालिकाको मृत्यु, थप विवरण आउँदै
मकवानपुर २० साउन । गएरातिको अविरल बर्षाका कारण जाजरकोटको सदरमुकाम खलंगामा पहिरो जाँदा २ वटा घर पुरिएका छन् । पहिरोकै कारण ३ बालवालिकाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार मृतकको नाम भने खुल्न सकेको छैन। पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालय...
न्यायालय कब्जा गर्न खोजियो
काठमाडौँ । दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेसले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ । आजको अन्नपूर्ण पोष्ट मा प्रकाशित समाचार अनुसार, दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शानिबार काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले...
नेपाली काँग्रेसका स्याङजा सभापति पंगेनीको निधन
काडमाडौं २० साउन । नेपाली काँगेसका स्याङजा सभापति तथा पुर्व साँसद कमल पंगेनीको निधन भएको काठमाडौंका सञ्चारमाध्यमहरुले जनाएका छन् । पारिवारीक जानकारी अनुसार उनको गएराति हृदयघातका कारण आफ्नै निवासमा निधन भएको हो । खाना खाएर सुतेका पंगेनी विहान उठ्ना गम्भीर अवस्थामा थिए उनलाई उपचारका लागि अस्पताल लगेपछि डाक्टरले उनको...
गएरातिको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रुको बिचल्ली
चितवन २० साउन । गएरातिको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण बाटो अवरुद्ध भएपछि हालसम्म पनि सवारी आवत जावतमा समस्या भएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि...
छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता
बैतडी २० साउन । छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए । गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई...
खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलद्वारा १ सय १९ उत्पादन विरुद्ध मुद्धा दर्ता
मकवानपुर २० साउन । क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्यपदार्थमा प्रतिकुल देखिएका एक सय १९ उत्पादनविरुद्ध मुद्दा दर्ता गरेको छ । मध्यमाञ्चलका ९ जिल्लामा बजार अनुगमनका क्रममा खाद्यपदार्थमा प्रतिकुल देखिएका व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयले तेस्रो चौमासिक समीक्षा तथा वार्षिक समीक्षा गोष्ठीका अवसरमा यसबारे जानकारी...
राजधानीमा ‘प्रेम वर्षा’
काठमाडौँ २० साउन । प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को आज राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका...
जोशीले लिए १५ दिन बिदा, आजदेखि मिश्रले पेशी तोक्ने
काठमाडौँ । संसदीय सुनुवाइ बिशेष समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदामा बसेका छन् । राष्ट्रपति बिद्यादेवि भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् । आजको कान्तिपुर दैनिक मा खबर छापिएको छ । अब उनी पछिका बरिष्ठतम न्यायाधीश ओमप्रकाश...
आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा
सप्तरी । नेपाल भारतबीच कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ब्यारेजको डट एस्पाएर भयो भन्दै नेपाल भारत दुबै तर्फका विज्ञले आवाज उठाउन थालेका छन् । तर, ब्यारेज निर्माण अघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपाल तर्फको हजारौँ बिघा...
‘सुनुवाइ पूर्वाग्रही हुँदा म अन्यायमा परें’
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तथ्यको अध्ययन नै नगरी पुर्वाग्राही ढंगबाट संसदीय सुनुवाइ समितिले आफ्नो शैक्षिक प्रमाणपत्रका विषयमा धारणा बनाएको आरोप लगाएका छन् । उनले आफ्नो शैक्षिक प्रमाणपत्रको स्वतन्त्र निकायबाट छानबिन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र नेपाल सरकारलाई आग्रह गरेका छन् । जोशीले प्रेस विज्ञप्ती जारी...










