मउवा संघका पूर्व महासचिव राउतले ‘नो पार्किङ’को विषयमा के भने ( हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १३:४६
Featured Video Play Icon

मकवानपुर २८ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले ‘नो पार्किङ’को विषयमा छलफलबाटै समस्याको समधान गर्नुपर्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका र मकवानपुरको प्रशासनले पुर्वपश्चिम राजमार्ग अन्र्तगतको हेटौंडा बजार क्षेत्रभित्र ‘नो पार्किङ’ लागु गरेपछि केहि दिनदेखि मउवा संघ र नगरपालिकाबिच आन्दोलन भईरहेको अवस्थामा राउतले दुबैको हित हुनेगरी संवाद बाट समस्या सुल्झाउन सुझाव दिएका छन् ।

आईतबार मउवा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको नेतृत्वमा नगरपालिकासंग बसेको बैठकमा सामान्य छलफल भएपछि मउवा संघको आन्दोलन रोकिएको छ । तर नो पार्किङ भने नराकिएको हेटौंडाका मेयरले जानकारी दिएका छन् ।
यो अवस्थामा दुबैको समस्या सुल्झाउन मउवा संघ पुर्वमहासचिव राउतले के भने हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*