समाचार

कर वृद्धिको विरोध गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र

मकवानपुर । कर वृद्धि गरेको विरोध गर्दै निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिव राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा व्यवसायीको समूहले आइतबार एक कार्यक्रमबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएको हो । बजारको माग र आपूर्ति सन्तुलन पुरै बिग्रिएको अवस्थामा व्यवसाय तथा बजार...

हेटौंडामा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन

मकवानपुर । मकवानपुरको हेटौंडामा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित सात दिने फोटोग्राफी तालिम र कार्यशालाको आइतबार समापन गरिएको हो । कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षता एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ...

१० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा

काठमाडौं । नबिल बैंकको खुद नाफा १० प्रतिशतले बढेको छ । सार्वजनिक गत आर्थिक वर्ष २०८०–०८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो बैठकको नाफा १० प्रतिशतले बढेको हो । बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०...

प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...

विपद्को घटनामा परी १५३ जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्को घटनामा  परी कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ४३ जना,...

मकवानपुरका थप १४ जनामा डेंगु पुष्टि, कुल संख्या कति पुग्यो

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १२, बकैया गाउँपालिका एक जना र अन्य जिल्लाका एक जना गरी १४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ४३ जना पुगेको छ । जसमा १३...

हेटौंडाबाट गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टस्थित सडकबाट लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बुंदेल टोली माधव मालसलामी पटना सिटी पटना–८००००८ बस्ने वर्ष २० को आदित्य कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका...

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ । ब्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका विद्युत् प्राधिकरणको सञ्चालक समितिमा रहेका दुई सदस्यलाई हटाएर सरकारले सो पदमा नयाँ सदस्य नियुक्त गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय दीपक खड्काले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र...

नेपाल समाजवादी पार्टीले तोक्यो २५ विभाग प्रमुख

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको उक्त पार्टीको गत साउन १६ गते बसेको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोकेको प्रवक्ता कृष्ण शर्माले बताए । साथै उक्त बैठकले जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको पनि पार्टी प्रवक्ता शर्माले...

मनहरी–१ मा सामाजिक सुरक्षाभत्ता नविकरण शिविर

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता नविकरण शिविर संचालन गरिरहेको छ । वडाले सेवाग्राही र असक्त नागरिकको सहजताको लागि वडाभित्र सुरक्षाभत्ता नविकरण शिविर संचालन गरेको वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए । वडाध्यक्ष खनालका अनुसार, साउन १५ गतेदेखि संचालन गरिएको ६ दिने...