समाचार

लमजुङमा अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते

लमजुङ । लमजुङमा आज बिहान अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते भएका छन् । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चार जना विद्यार्थी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका हुन् ।...

बिहीबार ३२.८१ अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । यसदिन बजारमा ३२ दशमलव ८१ अंकको गिरावट आएको हो । तीनदिन लगातार बढेर बुधबार मात्रै सुधार आएको शेयर बजार बिहीबार पुनः गिरावटमा आएको हो । यसअघि बुधबार ४९ अंकले बजार बढेको थियो । यो...

बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रकर्ड बनाएको हो । आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महाशाखाका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ६० हजार ७००...

मकवानपुरमा लोपोन्मुख सतुवा संरक्षण गरिँदै

हेटौंडा । उत्तरी मकवानपुरको दामन, टिस्टुङमा लोपोन्मुख सतुवाको संरक्षण गरिएको छ । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङमा बहुमूल्य वनस्पति सतुवाको संरक्षण गरिएको हो । बहुवर्षीय बिरुवा सतुवा औषधीका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा वैधभन्दा पनि अवैध तवरले यसको बढी सङ्कलन हुने गरेकाल...

आज भारी वर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले ती...

हेटौंडा–१५ मा नदिजन्य पदार्थ चोरी निकासी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा नदिजन्य पदार्थ चोरी निकासी उत्खनन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम हेटौंडा–१५ वडा कार्यलयको आयोजनामा बुधबार भएको हो । नदिजन्य पदार्थको रोकथाम गर्नको लागि सम्बन्धित कायहरु सब डिभिजन बन कार्यालय, इलाका प्रहरी कार्यलय पशुपतिनगर, हेटौंडा उपमहानगरपालिकाको कार्यालय,...

नेपाल प्रहरीमा कार्यरत २४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै २४ प्रहरी कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जामा रहेका ती प्रहरीहरुलार्ई एक साताभि स्ष्टिीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । खोजतलास गराउँदा...

पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड हाल पहिलोका कारण अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२, घट्टेपाखास्थित पहिरो जाँदा उक्त...

हिमालदेखि समुद्रसम्मको जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्रीको आग्रह

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले अत्याधिक कार्बन उत्सर्जन गर्दा नेपालका हिमालहरु पग्लिएको उल्लेख गर्दै हिमालदेखि समुन्द्रसम्मको सुरक्षाका लागि एकीकृत अनुकूलन कार्यक्रम ल्याउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा उच्चस्तरीय पलेनरी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा सबैको...

बागमतीको खेल विज्ञमा श्रेष्ठ मनोनित

मकवानपुर । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ निवासी श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन...