समाचार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । साताको हरेक सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत्...
साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिक बिक्री स्थगित गरिएको छ । कात्तिक १४ गते बुधबार हुने घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल...
पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका ३ अगाहखोलामा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३...
जेसीज कप खुला फुटबलको टिम दर्ता गर्ने समय कात्तिक २० गतेसम्म
मकवानपुर । मकवानपुरको मनहरीमा हुन लागेको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको टिम दर्ता मिति यही कात्तिक २० गतेसम्म रहेको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित गोलघरको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिताको टिम दर्ताको समय सार्वजनिक गरिएको हो । चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन...
हेटौंडामा रोयल्टी बाँडफाँट सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल्टी बाँडफाँटका लागि भएका व्यवस्था पुनरावलोकन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा सोमबार भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी तीन तहका सरकारबीच बाँडफाँटका लागि...
एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश
काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्च अदालतलले आदेश दिएको छ । एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिक आदेश दिएको हो । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सो आदेश दिएको हो...
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त विभागमा १० सदस्य मनोनीत गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्था बमोजिम सोमबार सदस्य थप गरेका हुन् । थप गरिएको सदस्यहरुमा क्रमशः रामनारायण...
मलेसियन नागरिकसहित चार जना प्रहरीको नियन्त्रणमा
सिरहा । प्रहरीले ठगीको आरोपमा एक मलेसियन नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको छ । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय...
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु
सुर्खेत । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार जना पुगेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्र«क दुर्घटना...
आजदेखि सुरु भयो तिहार
काठमाडौं । नेपालीहरुको दोस्रो हमान पर्व शुभदिपावी (तिहार) आजबाट सुरु भएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार आजबाट विधिवत् रुपमा सुरु भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...










