समाचार
सवारी दुर्घटना अपडेटः घाइते चौधरीलाई थप उपचारको लागि भरतपुर पठाइयो
मकवानपुर । आज दिउँसो हेटौंडाको सानोपोखरा चोकमा भएको सवारी दुर्घटनामा परी घाइते भएका एक जनालाई थप उपचारको लागि भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बारा जिल्लाको कोल्हबी नगरपालिका १ निवासी वर्ष २३ को दिप नारायण चौधरीलाई थप उपचारको लागि भरतपुरको सिएमसी अस्पताल पठाइएको हो...
सानोपोखरा चोकमा सवारी दुर्घटना, बच्चालाई स्टेरिङ दिँदा पैदलयात्री र स्कुटर चालक गम्भीर घाइते
काठमाडौं । एक जना चालकको लापरवाहीका कारण हेटौडाको सानोपोखरा चोकमा डरलाग्दो दुर्घटना हुन पुगेको छ । बा १३ च २००७ नम्वरको कारका चालकले लापरवाही गर्दा सडक किनारामा हिडिरहेका एक जना पैदलयात्रु र ना ६४ प २८३६ नम्वरकी स्कुटर चालक घाइते हुन पुगेकी हुन् । प्रत्यक्षदर्शीले बताए अनुसार उच्च गतिमा...
मेयर कप स्नुकरको उपाधी कर्मचार्यलाई
मकवानपुर । हेटौंडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको उपाधी आयोजक एस वान स्नुकर क्लबका खेलाडी प्रयास कर्मचार्यले जितेका छन् । बुधबार हेटौंडा १० स्थित एस वान स्नुकर क्लबमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा लियम स्नुकर क्लबका खेलाडी जीनेश श्रेष्ठलाई ५–३ को सेटले हराउँदै एस वान स्नुकर...
आजको मौसमः पश्चिमी वायुको प्रभाव कायमै
मकवानपुर । देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...
आज एकै दिन लक्ष्मी पूजा र कुकुर तिहार
मकवानपुर । आज तिहारको तेस्रो दिन कुकुर पूजा र लक्ष्मी पूजा गरेर मनाइँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तीथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग...
सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन
मकवानपुर । श्री मध्य पृतना हेड.क्वा. द्वारा संचालित सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित उक्त हेड.क्वा.ले आयोजना गरेको ९ महिने सैन्य आधारभूत तालिमको बुधबार समापन गरिएको हो । तालिमको समापन हे.क्वा. का पृतनापति उपरथी प्रदीप...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–९ र हेटौंडा–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले ७० क्यापसुल लागूऔषध ट्रामाडोलसहित मंगलबार हेटौंडा–९, लामसुरे हाईटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको...
मकवानपुरको थाहा नगरमा आउँदै प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको थाहा नगर आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न उनी थाहा नगर आउने भएका हुन् । सम्मेलन यही कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुँदैछ । उनले...
साफ वुमन्स च्याम्पियनसिपको फाइनल आज, घरेलु टोली र बंगलादेश भिड्दै
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । उपाधिको लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछ । फाइनल खेल नेपाली समय अनुसार, आज साँझ ६ः३० बजेबाट सुरु हुनेछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साथै एन्फाले साँझ...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । ती स्थानहरुमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा...










