समाचार
हेटौंडामा रास्वपाको विरोध र्याली
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडामा विरोध र्यालीको आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा मकवानपुरले सोमबार र्यालीको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका–१०, स्थित रास्वपा मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको र्याली भुटनदेवी मोड, टिसियन रोड, बसपार्क, बुद्ध चोक, उद्योग वाणिज्य संघ, मानस...
भाइटीकाको शुभ साइत सार्वजनिक
काठमाडौं । नेपालीहरुको महान दोस्रो पर्व शुभ दिपवाली अन्तरगत भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको हो । सार्वजनिक साइत अनुसार, यस पटकको टीका कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे परेको छ । यस पटकको तिहान...
मकवानपुरमा थपिए ६९ जना डेंगु संक्रमितका बिरामी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ६९ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा सबैभन्दा धेरै संक्रमितका हेटौंडा उपमहानगरपालिमा थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकामा एक जना र मनहरी गाउँपालिकामा...
मकवानपुर प्रहरीद्वारा तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध चाँदीसहित एक जना र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले २ किलो १९६ ग्राम अबैध चाँदीसहित गएराति हेटौंडा उपमहानगरपालिका वडा नं. १५, स्थित...
हेटौंडामा जारी नकआउट फुटबलको सेमिफाइनल खेल सकियो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको सेमिफाइनल खेल सकिएको छ । बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको समिफाइनल खेल आइतबार नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आइतबार भएको सेमिफाइनल खेलमा शान्ति...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २ हजार ६४५ दशमलव ३६ बिन्दुमा उक्लिएर रोकिएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा...
बाढीपहिरोबाट मकवानपुरमा साढे १ अर्बभन्दा बढीको क्षति
मकवानपुर । गत असोजको दोस्रो साता गएको बाढीपहिरोबाट मकवानपुरमा साढे १ अर्बभन्दा बढीको क्षति भएको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट जिल्लामा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रारम्भिक...
लागूऔषधसहित मकवानपुरका राई पक्राउ
मकवानपुर । मकवानपुरबाट गएराति लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने ५६ वर्षीय भक्तबहादुर राई रहेको प्रहरीले जनाएको छ । उनलाई अवैध लागूऔषध गाँजा ४१ किलोग्रामसहित इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनको घर तलासी गर्दा लुकाई...
बझाङमा जीप दुर्घटना हुँदा चार जना घाइते
बझाङ । बझाङमा जीप दुर्घटनामा परेर चार जना घाइते भएका छन् । जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी...
कतिमा कारोबार हुँदैछ सोमबार सुनचाँदी
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६७...










