समाचार

लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना टोलबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने २३ वर्षीय सुजन गुरुङ र हेटौंडा– १०, बस्ने ३३ वर्षीय अजय गहतराज रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे बस्ने गरी बोलाइएको हो । सिंहदरबारमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको...

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँ बस्ने वर्ष ४८ को त्रिभुवन चौधरी रहेको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी...

फास्टट्रयाकः मकवानपुरको लेन डाँडामा नेपालकै सबैभन्दा अग्लो पुल बन्दै

मकवानपुर । नेपालकै सर्वाधिक महत्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तरगत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणाधीन अवस्थामा छ । मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो र नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी  पुल बन्दै गरेको लेन डाँडा बेस क्याम्पका कार्यालय...

धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ

मकवानपुर । धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने दुई जनालाई मकवानपुर प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २० को असमिन चौलगाई र वर्ष २० को अनिस चौलगाईं रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।...

शैक्षिक सुधारको लागि बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक सुधारको लागि सम्झौता भएको छ । आइतबार गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिका र विश्वविद्यालयबीच शैक्षिक सुधारसम्बन्धी सम्झौता भएको हो । पालिकाको चालु आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यकम एवम् केयु बकैया फेलोसिप कार्यक्रम अन्तरगत सम्झौता भएको हो...

अनुमति विना काठमाडौं आएपछि…

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियालाई कारबाही गरेको छ । उड्डयन प्राधिकरणले उडान अनुमति विना बैंककबाट काठमाडौं आएको भन्दै एयर एसियालाई कारबाही गरेको हो । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको छ । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई...

हेटौंडा–९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसर आयोजित उक्त प्रतियोगिताको आइतबारबाट सुरु भएको हो । मानवेश्वर युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको ९ नम्वर वडाध्यक्ष सुकराम केसीले उद्घाटन गरेका हुन् । खेल प्रतियोगिताको आज भएका...

चन्दन स्विट्सलाई ५० हजार जरीवाना, बेकरीमा म्याद गुज्रिएका सामग्री

मकवानपुर । हेटौंडाको बुद्धचोकस्थित चन्दन स्विट्सलाई ५० हजार रुपैयाँ जरीवाना गरिएको छ । बजार अनुगमन टोलीले अनुगमनका क्रममा लेबल विवरण नभएको घिउ बिक्रि गरिरहेको फेला पारेपछि जरीवाना गरेको हो । खाद्य सुरक्षाका दृष्टिकोणले लेबल नभएका उत्पादनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै जरीवाना गरिएको खाद्य प्रविधि तथा गुण...