समाचार
यू–१९ महिला विश्वकपः नेपालले स्कटल्याण्डसँग हार्यो
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग हारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेलेमा पराजित भएको हो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने तयारी थियो । तर यो सम्भवन हुन सकेन । यससँगै पालको सुपर सिक्समा पुग्ने...
विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन कार्कीको रिहाइमा सघाउन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीसँग आग्रह गरेकी छन् । परराष्ट्रमन्त्री देउवाले इजिष्टका विदेश मन्त्री डा. अतीसँग टेलिफोन वार्ता गर्दै यस्तो आग्रह गरेकी हुन् । उनले हमासको कब्जामा रहेका जोशीको उद्दारमा सहयोग पुर्याउन भनेका हुन् । जवाफमा अब्देल–अतीले जोशीको...
सेयर बजार २६०७ अंकमा कायम
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६ दशमलव ७८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको जनाइएको छ । यसदिन कारोबार रकममा सामान्य वृद्धि आएको छ । आज ६ अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार...
दुर्घटनामा परेर एक जनाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा परेर अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार, प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएके छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरि आह्वान गरिएको हो । बैठकमा दैनिक प्रशासनिक विषयमा आवश्यक छलफल र आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल
हेटौंडा । साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल चयन भएका छन् । शनिबार भैंसेमा सम्पन्न साधारण सभा तथा वनभोज कार्यक्रमबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । साइकल सिटीको उपाध्यक्षमा प्रदिप थापा र महासचिव रामप्रसाद फुँयाल चयन भएका छन् । सचिवमा रनिश मानन्धर र कोषाध्यक्षमा मंगल सिंह...
मानव अधिकार रक्षकका समस्या तथा चुनौती विषयक अन्तरक्रिया
मकवानपुर । मकवानपुरको हेटौंडामा मानव अधिकार रक्षकका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रिया आइतबार पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको हो । सो क्रममा मकवानपुरका सञ्चारकर्मीले राज्यबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका थिए । सहभागी सञ्चारकर्मीहरुले निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण नरहेको...
मकवानपुर प्रहरीद्वारा दुई सय १२ किलो गाँजा र गाडी नियन्त्रण
हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, चैनपुरबाट दुई सय १२ किलो गाँजा र पिकअप गाडी नियन्त्रणमा लिएको छ । कैलाश गाउँपालिकाबाट मनहरीतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्बरको बोलेरो पिक गाडी प्रहरीलाई देख्नासाथ गाडी चालक तथा अर्का १ जना व्यक्तीहरु सडकमा गाडी छोडी भागी...
यू–१९ महिला विश्वकपः नेपालले आज स्कटल्याण्डसँग खेल्ने
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुने जनाइएको छ । नेपालको कप्तानमा पुजा...
आज पदभार ग्रहण गर्दै राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्ने भएका छन् । सोमबार १२ बजे ह्वाइटहाउसमा उनले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्ने भएका हुन् । ७८ वर्षीय उनले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेश गर्नुअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना...










