यू–१९ महिला विश्वकपः नेपालले स्कटल्याण्डसँग हार्यो

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग हारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेलेमा पराजित भएको हो ।
दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने तयारी थियो । तर यो सम्भवन हुन सकेन । यससँगै पालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू भएको थियो ।
नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानज रहेको छ । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।
नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्याण्डको नतिजामा भर पर्नुपर्ने अवस्था छ ।