समाचार
निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ । केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका...
एनएमबी बैंकले गाडी किन्न ऋण दिने
काठमाडौँ । एनएमबी बैंकले गाडी किन्न ऋण दिने भएको छ । बैंकले ८.९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण दिने भएको हो । बैंकले ५ बर्ष अवधिका लागि सोही प्रतिशत ब्याजदरमा ऋण दिने भएको हो । बैंकले आगामी दिनमा वित्तीय प्रणालीमा ब्याजदर बढे पनि यस योजनाअन्तर्गतको ब्याजदर नबढ्ने जनाएको छ...
तीन दिन देशैभर बर्षाको संभावना
काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौषम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकोले धेरैजसो स्थामा हल्कादेखि मध्यम बर्षा हुनुको साथै केही स्थानमा भारी बर्षाको संभावना रहेको जनाइएको छ...
एकैदिन ३४२१ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा सोमबार एकैदिन ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा...
सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घट्यो
सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज साताको दोस्रो दिन २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । सो कम्पनीको आज ३९ करोड...
बागमती प्रदेशमा आत्महत्या गर्नेको संख्या १०.८० प्रतिशतले बढ्यो
मकवानपुर । बागमती प्रदेशमा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष ०७६/०७७ को तुलनामा गत आर्थिक बर्ष ०७७/७८ मा आत्महत्या गर्नेको संख्या १०.८० प्रतिशतले बृद्धि भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आब ०७६/७७ मा बागमती...
आज नेप्से सामान्य अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेको परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४३ विन्दुमा कायम भएको छ । केही दिनयता क्रमिक रुपमा उकालो लागेको नेप्सेमा आज ८ दशमलव २४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा कायम भएको हो...
मकवानपुरमा आज ७२ जना भए कोरोनामुक्त, सबैभन्दा धेरै हेटौँडाका
मकवानपुर । मकवानपुरमा आज ७२ जना कोरोनाभँइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । जिल्लामा विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ७२ जना आज कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ५६...
चार घण्टादेखि माधव समूहको बैठक जारी, होला त एमाले एकता ?
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक विहान ११ बजेदेखि यो समाचार तयार पार्दासम्म जारी छ । नयाँ बानेश्वरको एक होटलमा बसेको बैठकमा एमाले विवादको विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता...








