समाचार

घरेलु उद्योग कार्यालय हेटौँडाद्वारा ५ करोड ३ लाख राजस्व संकलन

मकवानपुर । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले व्यवसाय रजिष्टेशन, अन्य प्रशासनिक सेवा शुल्क, दण्ड जरीवाना र बेरुजु असुलीबाट ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको...

पिप्ले युवा क्लबद्वारा बक्सिङ खेलाडी सम्मानित

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले युवा क्लबले बक्सिङ खेलाडीहरुलाई सम्मान गरेको छ । क्बले युनाइटेड अरब इमिरेट्सको राजधानी दुबईमा हुने जुनियर एण्ड युथ एसियन च्याम्पियनशिप प्रतियोगिताका लागि काठमाडौंमा भएको छनोट प्रतियोगितामा सहभागी मकवानपुरका ३ जना बक्सिङ खेलाडीलाई सम्मान गरेको हो । शनिबार हेटौँडा उपमहानगरपालिकाका मेयर...

कोरोनाबाट विदेशमा थप ३९ नेपालीको मृत्यु

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो ३ साताको अवधिमा विदेशमा थप ३९ जना नेपाली नागरिकको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालीको कोरोना संक्रमणबाट सबैभन्दा धेरै मलेशियामा मृत्यु भएको छ । संक्रमणबाट मलेशियामा ३७ जना नेपाली नागरिकको मृत्यु भएको हो । यस्तै संक्रमणबाट, इराक...

माधव पक्षलाई अब पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई अब पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई...

थप ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै देशभर हालसम्म कुल संक्रमितको...

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन आइतबार बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास...

ओलीले अध्यक्ष पद नछाडेसम्म पार्टी एकता हुँदैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद नछाडेसम्म पार्टी एकता नहुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले ओलीको आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने नत्र पार्टी एकता नहुने बताएकी हुन् । नेतृ झाँक्रीले मुलुकको...

नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत

काठमाडौं । यस साता नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । यस साता एक कम्पनीको आईपीओ र २ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेलपर्सको बोनश शेयर सुचिकृत भएको हो । यसैगरी जीवन विकास लघुवित्तको आइपीओ सुचिकृत भएको हो...

मकवानपुरमा शनिबार थप ५६ जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज थप ५६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ५६ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोनामुक्त हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका ३० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ४...

एमालेमा अब कुनै पक्ष छैन – सुवास नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको बताएका छन् । एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले एमालेमा एउटै पक्ष मात्रै रहेको र त्यो केपी शर्मा ओली नेतृत्वको रहेको बताए । यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ ।...