समाचार
उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव...
काठमाडौंमा माधव नेपाल पक्षका युवाहरुको शक्ति प्रदर्शन
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ...
माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन, फर्कन चाहानेहरुलाई स्वागत छ – केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा स्थान भएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ नभएको बताए । उनले माधव नेपाललगायतका...
एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । शनिबार दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण...
२० वटा बीमा कम्पनीले गरे कोरोना बीमा दावी भुक्तानी स्थगित गर्ने निर्णय
काठमाडौं । २० वटा निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी स्थगित गर्ने निर्णय गरेका छन् । नेपाल बीमक संघको आह्वानमा ती बीमा कम्पनीहरुले शुक्रबारदेखि कोरोना दावी भुक्तानी औपचारिक रुपमा स्थगित गर्ने निर्णय गरेका हुन् । कोरोना बीमा बापत्को रकम नभएपछि स्रोत अभावका कारण देखाउँदैबिगत ६ महिनादेखि बीमा दावी...
नेकपा विप्लव थाहा नगर समितिको दोस्रो बैठक सम्पन्न
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव थाहा नगरपालिका समिति मकवानपुरको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । विप्लव मकवानपुरको १७ औं पूर्ण बैठकले तोकेको मिति अनुसार शुक्रबार थाहा नगरपालिका समितिको बैठक पालुङमा बसेको हो। बैठक नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो...
आजको मौसम : भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमपूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आज बिहान देशभर आंशिक देखि...
टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा आजबाट टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको छ । टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा हेटौँडा–२ का २१ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको हो । २१ वटा टोल विकास संस्थाका...
यी चार जना प्रवेश गरे भ्वाइस अफ नेपालको फाइनलमा
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनल आगामी शनिबार हुने भएको छ । शुक्रबार चार उत्कृष्ट प्रतिभाहरु छानिएसँगै भ्वाइस अफ नेपालका कार्यक्रम संचालक सुशील नेपालले आगामी शनिबार फाइनल हुने जानकारी गराएका हुन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक/एक जना प्रतिभाहरु फाइनलमा प्रवेश गरेका छन्...
आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आफ्नै फार्मेसी
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ स्थित नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उद्घाटन गरेकी हुन् । उक्त फार्मेसीको उद्घटना गर्दै मन्त्री बस्नेतले बागमती प्रदेश सरकारले आयुर्वेदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको...










