समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम : हेटौँडामा २० प्रतिशत मात्रै खर्च
मकवानपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम मकवानपुरसँगै देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीका रुपमा लिए पनि आमजनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भए पनि यो कार्यक्रमको बजेटमा उपलब्धिमूलक काम सञ्चालन गर्न नसक्दा यसको प्रभावकारिता सन्तोषजनक छैन...
हेटौँडाका न्यौपाने प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने ३२ वर्षीय अजितकुमार न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नमवर १० स्थित माउन्ट एभरेष्ट होटलबाट...
सामाजिक विकासमन्त्री बस्नेतद्वारा क्षेत्रिय कारागार र बालसुधारगृह निरीक्षण
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले मकवानपुरको भीमफेदीस्थित क्षेत्रिय कारागारका कोरोनाभाइरस (कोभिड–१९) सक्रमित बिरामीहरुको उपचार र स्वास्थ्य अवस्थाबारे निरीक्षण गरेकी छन् । मन्त्री बस्नेतले भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित उक्त कारागार र बालसुधार गृहमा कोभिड संक्रमण पुष्टि भएका बिरामीहरुको उपचार र स्वास्थ्य अवस्थाबारे शुक्रबार निरीक्षण...
‘मतियारलाई बेलैमा चिन्न नसक्दा पार्टी डेड्लक’
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रतिगामी र प्रतिगामीका मतियारलाई बेलैमा चिन्न नसक्दा ३ वर्षसम्म पार्टी डेड्लक भएको बताएका छन् । पार्टीको मकवानपुरगढी गाउँपालिका–३, मकाञ्चुलीमा स्थापना गरिएको पार्टी कार्यालयको उद्घाटन गर्दै उनले बिचौलिया र नवधनाढ्यबाद, सामन्तबादी अवशेषसहितका मानिसहरु पार्टीभित्र छिर्दा सिंगो नेकपा...
मुख्यमन्त्री पौडेललाई म्याद दिइएकोबारे थाहा छैन– प्रमुख सचेतक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न पार्टीभित्रकै सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेललाई म्याद दिएकोबारे आफुलाई थाहा नभएको बताएका छन् । पार्टी एकताको रक्षा र सरकार परिवर्तनको विषयमा आवश्यक छलफल भइरहेको भएपनि छलफलका लागि मुख्यमन्त्री पौडेललाई कसैले म्याद दिएको बारे आफुलाई...
बागमती प्रदेश : नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम
मकवानपुर । बागमती प्रदेश सरकारले ५ वटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेश सरकारले प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी सहायता रकमसमेत उपलब्ध गराएको प्रदेशको समाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाले जनाएको छ...
सकियो मुख्यमन्त्री पौडेलले पाएको म्याद: आधिकारिक जवाफ आएन – सांसद पाण्डे
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्री डोरमणि पौडेलले सरकार परिवर्तनको विषयमा आफुहरुलाई कुनै आधिकारिक जवाफ नदिएको बताएका छन् । केही दिन अघि मुख्यमन्त्री पौडेललाई छलफलका लागि ३ दिनको म्याद दिइएको र उक्त म्याद आज सकिएको भएपनि हालसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको उनले बताए ।...
भदौं १ गतेदेखि सबै बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर अनिवार्य
काठमाडौँ । आगामी भदौ १ गतेदेखि सबै बीमा कम्पनीहरुले अनिवार्य रुपमा अन्तराष्ट्रिय रुपमा सफ्टवयर गो–एमएल लागू गर्नुपर्ने भएको छ । बीमा समितिले सबै कम्पनीहरुलाई सम्पत्ती शुद्धिकरणका लागि सो सफ्टवरयर लागू गर्न भनिएको हो । सम्पत्ति शुद्धिकरण तथा आतंकवाद विरुद्धको गो–एएमएल सफ्टवेयर बीमा कम्पनीहरुले प्रयोग ल्याउन आवश्यक तयारी गरिरहेका छन्...
थप ३६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १४ हजार ६६१ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका...
मेगा बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार
काठमाडौं । मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती प्रदेशमा ३ वटा शाखासहित ६ वटा नयाँ शाखा एकैदिन विस्तार गरेको हो । बैंकले प्रदेश नम्बर १ मा १ वटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा १ वटा र सुदूरपश्चिम प्रदेशमा १ वटा...










