समाचार

यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । आज साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको आज...

आज झिनो अंकले बढ्दो नेप्से

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३ हजार ८१ दशमवल ०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १०...

चीन र जापानले अनुदानमार्फत दिने कोरोना खोप एक साताभित्रै नेपालमा आउँदै

काठमाडौं । चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप एक साताभित्रै आउने जानकारी गराएका हुन् । केही समयअघि चीन र जापानले...

चोरिएको मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी गरेको मोटरसाइकलसहिच रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बु र धनुषाका विकल थापालाई पक्राउ गरेको हो । भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी उनीहरुले चलाएको अवस्थामा...

कर्णाली डुंगा दुर्घटना अपडेट : एक महिलाको शव फेला

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीले जनाएको छ । इलाका प्रहरी कार्यालयका इन्चार्ज राजेन्द्रबहादुर कुमालका अनुसार, कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका...

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम (कामु) प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । राष्ट्रपछि भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् । गत साउन १२ गते बसेको मन्त्रिपरिषदको...

कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता

कर्णाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा रहेका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर–३ बाट नदी पार गरी सुर्खेतको चौकुने गाउँपालिका–४...

माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलियो

काठमाडौं । नेकपामा माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै उक्त बैठकले पार्टीका केन्द्रीय समिति सदस्यहरुलाई वडास्तरको कमिटी गठन...

बागमती प्रदेशमा युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रमः ३ वर्षमा ८ प्रतिशत मात्रै खर्च

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नव प्रबन्धक युवा बैज्ञानिक प्रोत्साहन कार्यकम अन्तरगत ३ बर्षमा विनियोजन गरेको कुल २५ करोडको ८.४ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारले युवा पुस्तालाई खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यले वितेको आर्थिक वर्ष ०७५/०७६ बाट बजेट विनियोजन गरी उक्त कार्यक्रम लागु...

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक आह्वान गरेका हुन् । यसअघि एमाले एकताको विषयमा छलफलको लागि स्थायी कमिटी बैठकको मिति तय हुँदै आएको भएनि स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो । शनिबार...