समाचार
नेकपा माओवादीमा जिम्मेवारी बाँडफाँड, कसलाई केको जिम्मा ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । यस्तै, पार्टीको स्कुल...
मकवानपुर क्याम्पसमा संस्थापक क्याम्पस प्रमुखको शालिक निर्माण गरिने
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको शालिक निर्माण गर्ने भएको छ । संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा पुर्याएको योगदानलाई सम्माद गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले शालिक निर्माण गर्ने भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित रहेको मकवानपुर बहुमुखी क्याम्पसको...
मकवानपुरमा एकैदिन ७ वटा पुस्तकालयको उद्घाटन हुने
मकवानपुर । पुस्तकालय अभियान समूह मकवानपुरले एकैदिन ७ वटा पुस्तकालय उद्घाटन गर्ने भएको छ ।अभियानले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा यही भदौ १५ गते मकवानपुरमा ७ वटा पुस्तकालयको उद्घाटन गर्ने भएको हो । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापनाका लागि सहयोग गर्दै आएको अभियान समूहले जिल्लाका ५ वटा गाउँपालिकामा...
हेटौंडा अस्पतालको कोभिड इन्चार्जमा डा. विडारी
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको इन्चार्जमा डाक्टर प्रसान्त विडारी चयन भएका छन् । प्रतिस्ठानका सदस्य उत्सव चौलागाईका अनुसार, हेटौंडा अस्पतालके कोभिड इन्चार्जमा डा. बिडारी चयन भएका हुन् । यसअघि अस्पतालको कोभिड इन्चार्जमा डाक्टर सागर काफ्ले रहेका थिए । डा. विडारी पहिला...
हेटौंडा–१६ का वडाध्यक्षद्वारा विपन्न परिवारलाई जस्तापाता सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गरेका छन् । हेटौंडा–१६ घ्याम्पे टोल निवासी एकल महिला अनिता विश्वकर्माले घरमा छाना छाउन नसक्दा वर्षातको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले आफ्नो व्यक्तिगत खर्चबाट जस्तापाता सहयोग गरेका हुन्...
हेटौंडा–१७ र १८ का ४२१ जना नेकपा एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ मा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरेर ४ सय २१ जना एमालेमा...
हेटौंडा–७ मा स्पोर्ट्स एकेडेमी
मकवानपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी ७ नम्बर वडा कमिटी गठन गरिएको छ । मंगलबार बसेको भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा एकेडेमीको वडा कमिटी गठन गरेको हो । राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी अध्यक्ष प्रेम चौलागाईको सभाध्यक्षतामा भएको भेलाले मगरको नेतृत्वमा १४ सदस्यीय वडा कमिटी गठन...
हेटौंडाबाट थापासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषधसहित आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका वडा नम्वर ७ बस्ने ३० वर्षीय...
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा मामाघर नेपाललाई सहयोग
मकवानपुर । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेको मामाघर नेपाल नामक संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । संघले आफ्नो ३२ औँ वार्षिकउत्सवको अवसर पारेर आज मामाघरलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । संघका केन्द्रीय कोषाध्यक्ष रविन्द्र चौँलागाईले हेटौंडा उपमहानगरपालिका...
मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ जना पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगेको छ । जिल्लामा थप एक जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १५९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमणका कारण मनहरी गाउँपालिका वडा नम्वर ३ की ५५ वर्षीष महिलाको मृत्यु...










