समाचार

हेर्नुहोस् नेकपा एकिकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)

काठमाडौ । माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकमा आज घोषणापत्र वितरण गरिएको हो। घोषणा पत्रमा नेकपा एकीकृत समाजवादीलाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा...

मकवानपुरमा आज ४४ जना संक्रमणमुक्त, ४३ जना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज थप ४४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ४४ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज २७ जना कोरोना...

थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ५ जनामा...

एमाले स्थायी कमिटी बैठक जारी, पूर्व माओवादीका नेताहरु पनि सहभागी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको हो । उक्त लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि...

कुलमानको नियुक्तिविरुद्ध दर्ता गरेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न हितेन्द्रवेद शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले मिसिल कागज झिकाउन आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रै शमशेर जबराको एकल इजलाशले मिसल झिकाउन आदेश दिएको हो । प्राधिकरणमा घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक शाक्यले...

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर । महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ४ प २७०० नं को मोटरसाइकललाई विपरित दिशातर्फ आउँदै गरेको ना ३ ख ८८०० नं को तेल बोकेको ट्यांकरले बर्दिबास नगरपालिका–११ स्थित लक्ष्मीनियाँ चोक नजिकै ठक्कर दिँदा मो. चालकको...

नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६...

स्काउटद्वारा भीमफेदीमा एसेमेस अभियान संचालन

मकवानपुर । नेपाल स्काउटले संचालन गरेको कोरोना विरुद्धको सचेतना अभियान एसेमेस भीमफेदीमा पनि संचालन गरिएको छ । बागमती प्रदेश स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदीमार्फत हेरिटेज भीमफेदी स्काउट क्र्युले उक्त अभियान संचान गरेको हो । आज गाउँपालिका उपाध्यक्ष पार्बती राना र बागमती प्रदेश स्काउट सदस्य असोक सारु मगरले गाउँपालिकाको...

माधव नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने भएका छन् । नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा जाने भएका हुन् । बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल,...