समाचार
मकवानपुरमा बिहिबार ३५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज थप ३५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार मकवानपुरमा ११६ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ८२ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र ३४ जनाको एन्टीजेन परीक्षण गर्दा...
प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन् । आचार्यलाई बिहीबार (आज) प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका...
जनगायक ‘जेबी टुहुरे’ को निधन
काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा आज (बिहिबार) बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा...
प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए
काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिएका छन् । आचार्यका ५९ वर्षीय भाई रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली...
प्रदेश नं १ : शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसंगै नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर गर्नुअघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरिएको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य संसदीय दलको नेता चुनिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट...
पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
काठमाडौं । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् । मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । मन्त्री...
लागूऔषधसहित दुई जना पक्राउ
बारा । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र सोही ठाउँ बस्ने २५ वर्षीय बाबुराम वाईबा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा...
आज मौसमः भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली...
मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाई मध्येबाट १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी...
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न...










