समाचार
मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि, १२ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर र २ जनाको एन्टीजेन...
वरिष्ठ अधिवक्ताहरुद्वारा सर्वोच्च बारको चियापान कार्यक्रम बहिस्कार
काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् । दशैंको अवसरमा सर्वोच्च बारले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पनि बोलाइको भन्दै उनीहरुले कार्यक्रम बहिस्कार गरेको हो । मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख...
जसपाको मन्त्री छान्ने जिम्मा तीन नेतालाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको हो । बैठकले मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष...
बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार, कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो...
शेयर बजारमा सुधार, ६८ अंकले बढ्यो नेप्से
काठमाडौं । आज (बुधबार) शेयर बजारमा सुधार देखिएको छ । साताको दुई दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार तेस्रो दिन दोहोर अंकले बढेको थियो । आज चौथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशकलव ११...
बाढीपहिरो प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बागमती सरकारले २ करोड दिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएको सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २ करोड रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले उक्त...
दुई क्लबलाई काँग्रेसको सहयोग
मकवानपुर । मकवानपुरगढी–४ स्थित २ वटा क्लबलाई जर्सी तथा बुट सहयोग गरिएको छ । क्लबलाई नेपाली काँग्रेस मकवानपुरगढी ४ ले १० सेट फुटबल जर्सी र ८ सेट बुट सहयोग गरेको हो । कांग्रेस मकवानपुरगढी–४ का सभापति सुबास सापकोटाका अनुसार न्यु मनकामना युवा क्लबलाई १० सेट जर्सी तथा श्री सेर्के...
कपिलवस्तुमा झाडापखाला प्रकोपः दुई जनाको मृत्यु, एक सयबढी बिरामी
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । त्यस्तै, झाडापखालाका कारण एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । कृष्णनगरपालिका वडा नम्वर ७, ८ र ९ मा झाडापखालाको बढी प्रकोप देखिएको जनाएको छ । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आजबाट खुल्ला
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ आज (बुधबार) बाट बिक्री सुरु भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष...
कांग्रेसको सहमहामन्त्री नेतृत्वको एक टोली भारत जाँदै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहिबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा एक टोली भारत जाने भएको हो । टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भाजपाको निम्तोमा जान...









