समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । मौसम विभागका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ...
गृहमन्त्री खाँडद्वारा विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनको पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव...
बाढीका कारण भारतको केरला राज्यमा २२ जनाको ज्यान गयो
शुक्रबार देखिको अविरल बर्षाका कारण भारतको दक्षिणी राज्य केरलामा आएको बाढीका कारण २२ जनाको मृत्यु भएको छ । बाढीमा परेर आज बिहानसम्ममा २२ जनाको मृत्यु भएको हो । त्यहाँका संचार माध्ययमहरुले उल्लेख गरेअनुसार केरला राज्यका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप देखा परेको हो । हिन्दुस्तान...
दशैं अवधिभर कर्णाली प्रदेशमा २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु
सुर्खेत । दशैंको अवधिभरमा कर्णाली प्रदेशमा साना ठूला गरी २१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा परी ३७ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सो अवधिमा मुगुमा सबैभन्दा ठूलो दुर्घटना गएको असोज २६ गते भएको थियो । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस...
मकवानपुरमा दशैंको अवधिमा १४ वटा सवारी दुर्घटना, ५ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा दशैको अवधिमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि ३० गतेसम्म भएको १४ वटा सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार, उक्त अवधिमा सुमो (जिप), मोटरसाइकल...
गृह मन्त्रालयद्वारा सीडीओहरुको सरुवा
काठमाडौँ । गएको असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । त्यसैगरी सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ...
सेयरबजार दोहोरो अंकले बढ्यो
दशैं बिदापछि खुलेको सेयरबजार पहिलो दिनमै दोहोरो अंकले बढेको छ। आइतबार पुँजीबजार मापक परिसूचक (नेप्से) १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा उक्लिएको हो। नेप्सेमा आज एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१८ वटा कम्पनीका ४७ लाख ६० हजार २९५ कित्ता सेयर २१...
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणका क्रममा ३ सय ८५ जना र १ हजार...
स्वास्थ्यमा समस्या भएपछि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम...
सिन्धुपाल्चोकबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको राससले उल्लेख गरेको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल...








