समाचार

आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सुनुवाई भएन । सर्वोच्च मदालतमा उक्त मुद्दामाथि सुनुवाईका लागि शुक्रबार पेसी तोकिएको भएपनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाई स्थगित भएको हो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले...

‘मउवा संघलाई उद्योगी व्यवसायीप्रति थप जिम्मेवार बनाउन पहल गर्छु’

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योगतर्फको सदस्य पदका उम्मेदवार नरेन्द्र भण्डारीले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका लागि काम गर्ने प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी रहेको बताएका छन् । मउवा संघको वर्तमान कार्यसमितिमा सदस्य पदमा रहेर काम गरेको अनुभव बटुलिसकेका उनले संघलाई उद्योगी व्यवसायीप्रति थप जिम्मेवार बनाउन आफ्नो उम्मेदवारी...

लुम्बिनी प्रदेशमा ५ जनाको शव फेला

बुटवल । लुम्बिनी प्रदेशमा ५ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरी पानीमा डुबेको अवस्थामा ५ जना मृत भेटिएको प्रहरीले जनाएको छ । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ...

फेरी बदली र वर्षा

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती...

मकवानपुरमा कात्तिक ७ र ८ गते भिटामिन ए खुवाइने

मकवानपुर । मकवानपुरमा यही कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । प्रत्येक वर्ष कात्तिक २ र ३ गते खुवाइने गरेको भिटामिन ए र जुकाको औषधी यस वर्ष भने ७ र ८ खुवाइने भएको हो । सरकारको निर्णयअनुसार, मकवानपुर जिल्लाका ४ सय ६४...

भीमफेदीमा बौलाहा कुकुर आतंक

मकवानपुर । भीमफेदी गाउँपालिकामा बालाहा कुकुर आतंक मच्चिएको छ । बौलाहा कुकुरले भीमफेदी बजार, सुपिड, माथिल्लो ज्यामिरलगायतका गाउँहरुमा आतंकित बनाएको हो । बिहीबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा १३ जनाले उपचार गरेकोमा ३ जनालाई काठमाडौं रिफर गरिएको र उपचारपछि उनीहरु घर फर्केका छन् । काठमाडांै रिफर गरिएकामध्ये एक जनाको अवस्था...

एमालेको १० औं अधिवेशन चितवनमा हुने

काठमाडौं । नेकपा एमालेको मंसिर १० गतेदेखि १२ गतेसम्म हुने १० औं महाधिवेशन चितवनमा हुने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार, महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ ।...

विभिन्न मुद्दामा फरार ८ प्रतिवादी मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक अनादर मुद्दामा ३ जना, सवारी ज्यान मुद्दामा २ जना, ठगी मुद्दामा एक जना र लागूऔषध मुद्दामा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले चेक अनादर मुद्दामा फरार हेटौंडा उपमहानगरपालिका वडा...

भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

काठमाडौँ । डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहु खर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन । बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले...

बागमती प्रदेशका सबै कानून अब एपमा

केही समय अघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती कानून एप निर्माण गरेको छ । बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी मन्त्रालयले यस्तो एप सार्वजनिक...