समाचार
कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान परिसरको प्रचार सामग्री हटाइयो
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज हुन लागेको मतदान प्रक्रियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुल गेटबाटनै सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको निर्वाचन समितिले जनाएको...
बिहानैदेखि हवाई उडान तथा अवतरण प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बनेको छ । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि अन्तराष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार, सात वटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज...
डेढ अर्बको लगानीमा अस्पताल
चितवन । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट...
चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने
चितवन । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिममी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बंगालको खाडीको मध्य पश्चिम भु–भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको...
बागमती प्रदेश: भागबण्डा मिलाउन मन्त्रालय १४ पुर्याइयो
मकवानपुर । बागमती प्रदेश सरकारले ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएको छ । सरकारमा आवद्ध गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको हो । गएको मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय विभाजन गरेर १४ पुर्याउने निर्णय गरेको हो । हेर्नुहोस् प्रदेश सरकारद्वारा प्रकाशित राजपत्र बागमतीमा नेकपा एकीकृत समाजवादीका...
दुर्घटनामा लामिछानेको मृत्यु
कुस्मा । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज (शनिबार) बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को २ त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ । बागलुङमा एक विद्यालयका ३० जनामा कोरोना भाएरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण...
हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डबाट सिओरेक्स नाम लागूऔषध १७८ बोतलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा बाराको बारागढी गाउँपालिका वडा...
कांग्रेस बागमती प्रदेश अधिवेशन : नयाँ नेतृत्वको लागि आज मतदान
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । हेटौंडा उपमहनगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा जारी अधिवेशनमा आज बिहान ९ बजेबाट मतदान सुरु हुने मतदान अधिकृत केशवराज काफ्लेले जानकारी दिए । मतदान...










