समाचार
कांग्रेस बागमती प्रदेश अधिवेशनः सभापतिमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादु बानियाँले संस्थापन पक्षबाट उम्मेदवारी दर्ता गराएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापतिसमेत रहेका जगदीश्वरनरसिं केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट...
हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि हुने
मकवानपुर । हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिताको सातौ संस्करण यही मैसिर २७ गतेदेखि हुने भएको छ । क्लबले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाचौरमा हुने उक्त प्रतियोगिता पौष ३ गतेसम्म संचालन हुने जनाइएको छ । प्रतियोगीतामा २०...
विवेकशील साझाले शनिबार ललितपुरमा आमसभा गर्दै
काठमाडौं । विवेकशील साझा पार्टीले भोलि शनिबार ललितपुरमा आमसभा गर्ने भएको छ । पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको हो । पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने...
प्रधानन्यायाधीश जबराविरुद्ध बारको विरोध प्रदर्शन
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै निरन्तर प्रदर्शनमा रहेको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एशोसिएसनले आफ्नो प्रदर्शन जारी राखेको हो । प्रदर्शनको क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटोकल...
पछिल्लो २४ घण्टामा थपिए २४६ संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२...
कांग्रेस बागमती प्रदेश सभापतिमा प्रधानको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि भीमसेन दास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले उम्मेदवारी दर्ता गराएका हुन् । उनले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ...
कांग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँद्वारा उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । आज पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका बानियाँले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनले शेरबहादुर देउवा पक्षको...
विधान संशोधन गर्न माओवादी केन्द्रले बनायो ५ सदस्यीय उपसमिति
काठमाडौँ । विद्यान संसोधनको लागि नेकपा माओवादी केन्द्रले ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । सो उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका...
राप्रपाको नयाँ नेतृत्वमा थापा र लिङ्देनको उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएको राप्रपाले जनाएको छ । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम...
राप्रपा महाधिवेशन : प्रतिनिधि मनोनितमा मकवानपुरका चार
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले मनोनित गरेको प्रतिनिधिमा मकवानपुरका चार जना रहेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुरुप अध्यक्षत्रयले मनोनित गरेको २३५ जनामध्ये मकवानपुरका चार जना रहेका छन् । जसमा मकवानपुरका शुक्र प्रजा, अर्जुन ढुङ्गना,...










