समाचार
प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा एक तह बढुवा हुने
काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । कम्तिमा ८ वर्ष एउटै...
आज २०० ले घट्यो सुनको भाउ
काठमाडौं । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल...
दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्वर ७ औलमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजेको समयमा आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी जाँदै गरेको ट्रयाक्टर ओलमा दुर्घटना हसँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ...
काँग्रेसको प्रदेश अधिवेशन : सभापतिमा बानियाँको प्यानल घोषणा
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि ईन्द्रबहादुर बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता बानियाँले आफू र आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं) , महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली...
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस्
काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np/ लगइन गरेर सिम्बोल...
कांग्रेस बागमतीको सभापति पदमा जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि केसीले उम्मेदवारी दर्ता गराएका हुन् । बिहिबार पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका केसीले शुक्रबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनले रामचन्द्र पौडेल पक्षको...
माओवादीका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका १२ युवाले पार्टीको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा...
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ । बोर्डले सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले...
बालबालिकालाई शैक्षिक सामग्री तथा ब्ल्यांकेट वितरण
मकवानपुर । नारी संरक्षण केन्द्रले ५० बालबालिकालाई शैक्षिक सामग्री तथा ब्ल्यांकेट वितरण गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोगी संस्था फ्रेण्डस अफ द उमन प्रोटेक्सन सेन्टर नेपालको आर्थिक सहयोगमा सुरक्षा तथा शिक्षा परियोजना अन्तर्गत बिहीबार हेटौंडा उपहानगरपालिका–४ स्थित संस्थाकै परिसरमा शैक्षिक सामग्री तथा ब्ल्यांकेट हस्तान्तरण गरिएको कार्यक्रम संयोजक राम मिजारले...
राप्रपा महाधिवेशन : २३५ जना प्रतिनिधि अध्यक्षबाट मनोनित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ । यसअघि बिहीबार समितिले ४ हजार...









