समाचार

राप्रपा महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न एक लाख रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय...

राप्रपा महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा नायिका रेखा थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश...

हेर्नुहोस्, बागमती सरकारको न्यूनतम साझा कार्यक्रम २०७८ को पूर्णपाठ

मकवानपुर । बागमती प्रदेश सरकार संचालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बिहिबार सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको...

चीनमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा आज (बिहीबार) सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा कोच र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । सोही...

बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार संचालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बिहिबार सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको...

एमाले केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका चार नेता सम्मानित

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर र हेटौंडा नगर कमिटीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । चितवनमा सम्पन्न पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट निर्वाचित भएका ४ जना केन्द्रीय सदस्यहरुलाई आज (बिहिबार) हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको एमाले मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका...

बागमती सरकार: न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारले विहिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको जनाइएको छ...

कांग्रेसमय बन्यो हेटौंडाः उद्घाटन समारोहअघि यस्तो देखियो (फोटोफिचर)

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि आवश्यक तयारी...

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको...

विश्वका २४ देशमा फैलियो ओमिक्रोन

काठमाडौँ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा...