समाचार
दियालो सहकारीको अध्यक्षमा दिपक बर्तौला निर्विरोध
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपक बर्तौला निर्विरोध चयन भएका छन् । शनिबार भएको संस्थाको ७ औं बार्षिक साधारणसभाले बर्तौलाको संयोजकत्वमा ७ सदस्यीय नँया कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा भवानी बस्ताकोटी, सचिवमा दिपक सिवाकोटी, कोषाध्यक्षमा...
‘चुनावसम्म संसद अवरोध गरिरहन्छौं’
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा...
मकवानपुरमा शनिबार थपिए २ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा कोरोना संक्रमण...
हेटौंडाको कामधेनु सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभा प्रमुख अतिथि तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले उद्घाटन गरेका थिए । सहकारी संस्थाले यस वर्ष मिडिया हाउसदेखी...
मकवानपुरका प्रजिअले दिए अशक्तको घरमै पुगेर नागरिकता
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गरेका छन् । प्रजिअ पाण्डेले शनिबार मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता वितरण गरेका हुन् । मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पुर्याएर नागरिकता दिलाउन...
पिप्ले युवा क्लबको अध्यक्षमा घिमिरे
मकवानपुर । हेटौंडाका पिप्ले युवा क्लबको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । क्लबको शनिबार भएको १५ औं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा घिमिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सभाले घिमिरेको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै, समितिको उपाध्यक्षमा भरतकुमार सैजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदिप...
१५ मिनेटमै सकियो कांग्रेसको केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक १५ मिनेमै सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठक १५ मिनेटमे सकिएको हो । बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा व्यक्त गरेका थिए । उनले...
फोटो पत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए
काठमाडौँ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ...
मकवानपुरमा एकैदिन तीन शव फेला, एकको अझै भएन सनाखत
मकवानपुर । मकवानपुरमा शुक्रबार छुटछुट्टै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको छ । छुट्टाछुट्टै स्थानमा दुई महिलाको शव झुण्डिएको अवस्थामा फेला छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तीमध्ये एक जनाको शव हालसम्म पनि सनाखत हुन सकेको...
हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (शनिबार) बिहानै सवारी दुर्घटना भएको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ किरणचोकबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको बा १८ च ६१५२ नम्बर पिकअप भ्यान आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा परेर चालक सिमरा घर भएका...










