समाचार

अमेरिकाबाट थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाबाट कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको हो । उनका अनुसार उक्त खोप अहिले टेकुको...

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता घोषणा भएका छन् । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुबै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट...

बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार, आज प्रदेशमा कांग्रेसबाट ३ जना मन्त्री थपिँदै छन् । त्यस्तै ३ जना राज्यमन्त्री थपिने जनाइएको छ । उनीहरुलाई आजै साँझ पद तथा गोपनियताको सथप...

स्रोत नखुलेको १६ लाख रकमसहित भारतीय नागरिक पक्राउ

बारा । प्रहरीले स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । चेकजाँचको क्रममा बीआर...

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । त्यस्तै, सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते...

हेटौंडाकी घिमिरेसहित दुई जनाको शव झुण्डिएको अवस्थामा फेला

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा दुई जना महिलाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाईटोल र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ डुम्रेकुनामा दुई जना महिलाको शव झुण्डिएको अवमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

थप २६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार, सो अवघिमा ८ हजार ६० जनाको पीसीआर परीक्षण...

प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम सातामा भारत भ्रमणमा जाने भएका छन् । उनीभारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः...

नेपाल प्रहरीका एसएसपी यादवको शव झुण्डिएको अवस्थामा फेला

मकवानपुर । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र...

मकवानपुर प्रहरीद्वारा साढे ३० किलो गाँजा बरामद, २ जना पक्राउ

मकवानपुर । साढे ३० किलो लागूऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका वडा नम्वर–२ निवासी ३४ बर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्वर–३ निवासी बर्ष ३९ को मुकेश राउत थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले...