समाचार
१४ महिने बालकलाई अपहरण गर्ने भारतीय नागरिक पक्राउ
धनुषा । जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेको आरोपमा प्रहीले एक भारतीय युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ । बुधवार...
प्रधानमन्त्रीले दिए क्रिसमसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मका अनुयायीहरुले विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमसपर्वको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमार्फत...
आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन समेत अनुरोध गरिएको...
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...
राष्ट्रियसभा निर्वाचनः ८ मतदानस्थल र १४ मतदान केन्द्र
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि आगामी माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो...
आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका...
प्रेस चौतारी मकवानपुर अध्यक्षमा अधिकारी
मकवानपुर । प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन हुँदा सचिवमा रुपक कालिराज चयन भएका छन् । सह–सचिवमा दिपकसिंह...
बागमती प्रदेशः नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् । पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ जना मन्त्री र ३...
कमानेको ‘माउन्ट एभेरेष्ट’मा फुड फेष्टिबल
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेस्थित ‘माउन्ट एभेरेष्ट ईङ्ग्लिस बोर्डिङ स्कूल’ मा शुक्रबार फुड फेष्टिबलको आयोजना गरिएको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुद्वारा फुड फेष्टिबलको आयोजना गरिएको शिक्षिका अस्मिता श्रेष्ठले जानकारी दिइन् । पेशा, व्यवसायी, प्रविधि एवम् शिक्षा विषयसँग सम्बन्धित रहेर प्रयोगात्मक मूल्यांकन गर्ने उद्देश्यसहित...
मुख्यमन्त्री पाण्डेले गरे चौथो पटक सरकार विस्तार: को–को भए मन्त्री ?
मकवानपुर । बागमती प्रदेश सरकार चौथो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ नियुक्त...










