समाचार

सभामुखज्यू पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा अघि बढ्नुभयो – मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका छन् । आज हेटौंडामा बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पाण्डेले सभामुख सबैको साझा हुन नसकेको आरोप लगाए । प्रदेशसभा सुचारु गर्ने सन्दर्भमा सभामुखले आफ्नो पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा चलेको...

बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सवमा प्रदेश प्रमुख शर्माको सम्बोधनको पूर्णपाठ

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण...

संघीयताको गरिमा बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण: प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण...

राक्सिराङको विकट गाउँमा खोप अभियान

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट क्षेत्र मानिने वडा नम्वर ६ र ७ मा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको उपस्थितिमा सोमबार खोप अभियानको सुरुवात गरिएको हो । राक्सिराङ ६...

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मी रहेको प्रहरीले जनाएको छ । गत ७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो ।...

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा सिफारिस हुनेहरुमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद...

तनहुँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । तनहुँको दमौली–डुम्रे सडकखण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–५ का अनिल बाचेमगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक...

पालिकाहरुको अनुगमन गर्ने जिसस मकवानपुरको निर्णय

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका पालिकाहरुको अनुगमन गर्ने भएको छ । जिसस मकवानपुरको सोमबार बसेको ८७ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको नियमित बोर्ड बैठकले जिससको मौजदात कोषबाट जिल्लाका विभिन्न पालिकामा संचालित आयोजनाहरुको प्रगतिका विषयमा जानकारी लिने...

हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाको लेवटस्थित मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मे. १ च. ५९९४ नम्वरको बोलेरो र विपरित दिशातर्फ जाँदै  गरेको को १ ख १३२८ नम्वरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी...

स्वास्थ्यमन्त्री लामाको परोपकारी कामः रगत किन्दा अब शुल्क तिर्नु नपर्ने

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमाले परोपकारी काम गरेका छन् । स्वास्थ्यमन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रियतापूर्वक काम गरिरहेका उनले रगत किन्दा कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि...