समाचार

बक्सिङ संघ मकवानपुरलाई खेलकुद सामग्री

मकवानपुर । बक्सिङ संघ मकवानपुरलाई खेलकुद सामग्री सहयोग गरिएको छ । संघलाई हेटौंडा उपमहानगरपालिका–१४ का वडाध्यक्ष दिपक खड्का र बक्सिङ खेलका पूर्व प्रशिक्षक ध्रुबलाल श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ बराबरको ६८ वटा म्याट सहयोग गरेका हुन् । उक्त म्याट वडाध्यक्ष खड्काले आइतबार हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ संघका अध्यक्ष...

आज प्रेम दिवस मनाईँदै

काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवायुवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतीक मानिने रातो...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलकाृ बैठक बस्दैछ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने जनाइएको छ । सो बैठकमा...

कांग्रेस मकवानपुरको सभापति पदमा प्रभात दाहालको उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको अधिवेशनमा नेता प्रभातकुमार दाहालले पनि सभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसमेत रहेका दाहालले समग्र कांग्रेसको हितका लागि एक पटक सभापति भएर काम गर्न आफु इच्छुक रहेको बताउँदै सभापति पदमा उम्मेदवारी दिने...

रेडियो थाहाको सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन साइकल र्याली

मकवानपुर । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम, हेटौंडाले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । रेडियोले १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो । रेडियोले सप्ताहव्यापी कार्यक्रमको आज (आइतबार) पहिलो...

राप्रपा अध्यक्ष लिङ्देनले दिए कमल थापालाई बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा थापालाई आगामी दिन सुखमय बनोस् भनि सामाजिक संजालमार्फत शुभकामना दिएका हुन् । लिङ्देनले सामाजिक संजालमार्फत भनेका छन्, ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक...

हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन

मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन भएको छ । शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको हो । एमसीसीविरुद्ध पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने विरोध कार्यक्रमअन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरेको जनाइएको छ ।  सभामा युवा संघ नेपालका...

देशभर थपिए ५२१ जना कोरोना संक्रमित, भए ३९३५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र...

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पदान समितिको बैठक सुरु भएको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि सुरु भएको कार्यालय सचिव एवम् सूचना अधिकारी केशव रिजालले जानकारी दिए । गत बिहीबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा...

राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सो कुराको जानकारी गराएको हो । बैठकले सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ...