समाचार

एमसीसीको विरोध गर्ने दल सरकारमा बस्न मिल्दैनः बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका संघीय परिष्द अध्यक्ष डा. बाबुराम भट्टराइले एमसीसीको विरोध गर्ने सत्तारुढ दललाई सरकारबाट बाहिरिन चेतावनी भिएका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् । ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय...

एमसीसीको विरोधमा माओवादी केन्द्र र राप्रपा पनि सडकमा

काठमाडौँ । अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्र र राप्रपाका भातृ संगठनहरुले पनि प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौको माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ...

संसद्मा आज एमसीसी टेबुल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो

काठमाडौँ । एमसीसीबारे छलफल गर्न भोलि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो । प्रचण्डसँगको छलफलपछि...

कार्यव्यवस्थाको बैठकमा जसपा अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभा संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ । कार्यव्यवस्था बैठकमा जसपाका प्रमोद शाह आउने गर्दथे । आजको बैठकमा उनी अनुपस्थित रहे । एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय...

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

मकवानपुर । प्रतिनिधिसभा बैठक बस्नुपूर्व कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए । नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा...

हेटौंडामा बन्दको प्रभाव सामान्य

मकवानपुर । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य देखिएको छ । लामा दुरीका सवारी साधनहरु संचालनमा आएका छैनन् भने साना तथा दुइ पाङ्ना सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । जिल्ला ट्राफिक...

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने, संसद्मा अवरोध जारी राख्ने

मकवानपुर । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागि नहुने एमालेले जनाएको छ । आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।...

सभामुख श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका सभामुख श्रेष्ठले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न विधेयकको विषयमा छलफल र...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गरेको हो । कम्पनीले निष्कासन गर्ने आइपीओको ५ प्रतिशत अर्थात्...

स्थानीय निर्वाचन : ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिन्ह पाउने

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा ६ वटा राजनीतिक दलका उम्मेदवारीले मात्रै आफ्नो दलको चुनाव चिन्ह पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका अन्य राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा...