समाचार

थप ३५० जनामा कोरोना पुष्टि, १२२७२ जना संक्रमणमुक्त

काठमाठडौं । नेपालमा थप ३५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार, सो अवधिमा पीसीआर विधिबाट १९८ जना र एन्टिजेन विधिबाट १५२ जनामा...

लोकतान्त्रिक समाजवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा प्रवेश

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गरेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उपाध्यक्षमा निर्वाचित भएका उनी शनिबार एमालेमा प्रवेश गरी हुन् । उनी पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । उपाध्यक्ष दासको...

हेटौंडा–२ स्थित वृद्धाश्रमलाई आर्थिक रकम सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित ओम वृद्धाश्रमलाई आर्थिक रकम सहयोग गरिएको छ । आश्रमलाई काठमाडौं महानगरपालिका–१४ निवासी पूर्णबहादुर श्रेष्ठ र निर्मला श्रेष्ठले वृद्धाश्रमको अक्षयकोषका लागि नगद एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । उक्त रकम निर्मला श्रेष्ठले शुक्रबार आश्रममै पुगेर आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण...

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाँके । बाँकेमा बाघको  आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय धनबहादुर चलाउने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको...

संसद चल्न दिए एकीकृत समाजवादीले एमसीसी पेस गर्न दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने भएको छ । पार्टीको शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । तर, बैठकले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि निर्णय...

कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागे

काठमाडौं । राप्रपा नेपाल घोषणा गरेका कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागेका छन् । उनले शनिबार राप्रपा नेपालको घोषणा गर्दै आफुहरुले पाँच वर्षयता बाटो बिराएको र धेरै गल्ती गरेको भन्दै माफी मागेका हुन् । उनले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक–पटक...

मकवानपुरका मोक्तानसहित दुई जना पक्राउ

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थितबाट प्रहरीले शनिबार बिहान लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १२६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको सिद्धलेक गाउँपालिका–६ बस्ने २२ वर्षीय सुरेन्द्र...

प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित भएन एमाले, प्रदेश प्रमुख र सभामुख पनि अनुपस्थित

मकवानपुर । बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरी आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । तर प्रमुख विपक्षी एमाले उपस्थित नभएको हो । कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा...

एमसीसीले राष्ट्रिय राजनीतिलाई जटिल मोडतर्फ धकेल्यो– मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले यतिबेला राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताए । नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा जनहितको...

प्रजातन्त्रलाई थप सुदृढ एवम् संस्थागत गर्नु हाम्रो दायित्व हो –मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट आएको व्यवस्थालाई...