समाचार

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार, बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...

कांग्रेसले फेरी सार्यो १० जिल्लाको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरी स्थगित भएको छ । कांग्रेसले बुधबार एक सूचना जारी गरी फागुन १५ गतेका लागि निर्धारित गरिएको १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला अधिवेशन स्थगित गरेको...

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय महादेव साह रहेको जिल्ला प्हरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो...

एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । आज (बिहिबार) प्रतिनिधसभाको बैठक बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतबारे छलफल गर्न बैठक बस्न लागेको हो । एमसीसी संसदमा टेबल भएपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित...

पल शाहविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको छ । शाहविरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव...

चण्डिका माविको ४३ औं वार्षिकोत्सव सम्पन्न

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा रहेको चण्डिका माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत...

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहिबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ...

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ । बुधबार दिउँसो बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिइन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन...

देशभर ३१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६९३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन...

मकवानपुरको बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता घमनटोल स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १३ र १४ हुने हुने भएको हो । प्रतियोगिता बकैया गाउँपालिका वडा नम्वर ७ स्थित घमनटोल खेल मैदानमा हुने स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले...