समाचार

थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना...

विद्युतीय काठको पोल जिर्ण अवस्थामा

मकवानपुर । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्वर ९, भीमान कोरुङखोलास्थित हाल विद्युतीय काठको पोल मक्किएर जिर्ण अवस्थामा रहेको छ । झण्डै २५ वर्षदेखि रहेको उक्त विद्युतीय पोल मक्किएर स्थानीयको घर गोठतर्फ ढल्किएको छ । जुनसुकै समयमा पनि ढल्न सक्ने अवस्थामा रहेको उक्त पोल फेर्नको लागि फलामको पोल ल्याएपनि...

हेटौंडाका दुई युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट ७ ग्राम ६ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रा बस्ने २२ वर्षीय थिल्ले...

मकवानपुरमा आइतबार २ जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा आज (आइतरबार) थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि...

आज नेप्सेमा सामान्य गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत...

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले आज (आइतबार) जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि दिइएको ७ दिनको समय...

लागूऔषध गाँजासहित २ भारतीय नागरिक पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ठोरी गाउँपालिका वडा नम्वर ३ सिकारीबासबाट लागूऔषध गाँजा ५ किलोसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत–१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५...

एमालेका सांसद बानियाँ निलम्बित

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका हुन् । सांसद बानियाँले नेपालगञ्जको एक होटलमा जबरजस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा...

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबारको लागि बोलाइएको नेकपा माओवादी केन्द्रको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका अनुसार, आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । भोलि बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता...

इन्सेकद्वारा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय कलङ्कीको अभिलेख अनुसार सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका छन् । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको इन्सेकको अभिलेखमा समावेश छ ।...